THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

SF

सिंहदरबारमा सर्वदलीय बैठक सुरू (तस्बिरहरू)

अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

काठमाडौँ । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण...

नेपाल-तिब्बत सीमानजिकै हिमनदी भत्किँदा विनाशकारी बाढी आएको विज्ञको अनुमान

काठमाडौँ । बुधबार नेपाल र तिब्बतको सीमानजिकै आएको विनाशकारी बाढी हिमनदी (ग्लेसियर) को तल्लो भाग टुटेर सयौँ मिटर तल उपत्यकामा खस्दा आएको हुन सक्ने...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवा बाढीमा टीकापुरका ३० बढी व्यक्ति सम्पर्कविहीन

उनीहरू धेरैजसो त्यहाँ जलविद्युत गृह निर्माणको काममा मजदुरीका लागि गएको पाइएको छ। स्थानीयलाई त्यहाँ लैजाने एक जना ठेकेदार तुलाराम चौधरीका अनुसार आफ्ना ३० जना...

लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरबारमा सुरु बैठकमा मुख्य दलका शीर्ष नेताहरू...

रसुवाको बाढीमा फसेका १०४ जनाको उद्धार

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेका १०४ जनाको उद्धार गरिएको छ । बिहीबार बिहान सवा ८ बजेसम्मको १०४ जनाको उद्धार गरिएको हो ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तस्बिरमा हेर्नुहोस् बाढीपछि खण्डहर देवीघाट

नुवाकोट । तिब्बतबाट आएको बाढीको कारण रसुवा र नुवाकोटको खोला नजिकका सहर तहसनहस भएका छन् । नुवाकोटको देवीघाट बजारमा समेत ठुलो क्षति भएको छ...

मन्त्री डा. तिमिल्सिनाद्वारा घाइतेको अवस्था जानकारी

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्दार गरिएका व्यक्तिको स्वास्थ्य अवस्था र हराइरहेका व्यक्तिका परिवारजनका सदस्यसँग आज भेटघाट गरेका छन्।...

रसुवा बाढी : १६५ को शव भेटियो, ८२६ जना अझै बेपत्ता

काठमाडौँ । रसुवामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये बिहीबार बिहान सवा आठ बजेसम्म १६५ जनाको शव फेला परेको छ। देशका विभिन्न स्थानमा भएको विपद्बाट...

रसुवा बाढी अपडेट : १६५ जनाको शव फेला

११ भदौ, काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको...

रसुवा बाढी अपडेट : ८२६ जना सम्पर्कविहीन

रसुवा बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् ।

चीनतर्फ बेपत्ता हुनेको सङ्ख्या ५५८ पुग्यो

काठमाडौँ । चीनतर्फको सीमा क्षेत्रमा बेपत्ता हुनेको सङ्ख्या ५५८ पुगेको छ। स्थानीय सिङ्गात्से सहर सरकारलाई उद्धृत गर्दै सञ्चारमाध्यम सीसीटीभीले आयोजना गरेको पत्रकार सम्मेलनमा यो...

रसुवा बाढी अपडेट:  हालसम्म १६२ जनाको शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठुलो मानवीय र भौतिक क्षति भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार १६२...

LIVE UPDATES : बाढीकाे प्रारम्भिक प्राविधिक प्रतिवेदन सार्वजनिक

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर

नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।...

SF

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्न मोबाइल टावर पठाइँदै

बाढी प्रभावित क्षेत्रमा सञ्चार सेवा सञ्चालन गर्नका लागि सरकारले मोबाइल टावर पठाउन लागेको छ।

SF

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६२ पुग्यो

रसुवामा आएको बाढीमा परी मृत्यु हुनेको संख्या १६२ पुगेको छ।

भाेटेकोशी बाढी : उद्धारसँगै राहत पुर्‍याउन सेनाका पाँच हेलिकप्टर परिचालन

रसुवामा बाढीपछि उद्धारसँगै राहत सामग्री प्रभावित बस्तीमा पुर्‍याउने अभियानलाई नेपाली सेनाले तीव्र बनाएको छ।...

सेनाको पाँच वटा हेलिकोप्टरबाट उद्धार कार्य जारी, २ हजार बढी सैनिक परिचालन

११ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धारका लागि नेपाली सेनाका पाँचवटा हेलीकोप्टरबाट उद्धार कार्य जारी रहेको छ ।...

बाढीमा चीनतर्फ ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।