THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 27 August 2026
SF

पृथ्वी राजमार्गको लेदो हटाइँदै, सडक पुन: सञ्चालनमा आउन समय लाग्ने

त्रिशूलीमा आएको बाढीले पृथ्वी राजमार्गको बैरेनीलगायत क्षेत्रमा लेदो जमेको छ। उक्त लेदो हटाउने कार्य सुरू भएको छ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवामा रहेका सिरहाका ६ जना सम्पर्कविहीन

११ भदौ, सिरहा । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीपछि सिरहाका ६ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा गोलबजार नगरपालिका–७ का करिब ३२...

भोटेकोशी बाढी : चीनतर्फ यसरी हुँदैछ खोजी तथा उद्धारको काम

चिनियाँ राष्ट्रपति सी जिनपिङले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्। उनले जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्न र घाइतेलाई...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

रसुवाको टिमुरेबाट १०५ जनालाई सकुशल उद्धार

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार मैलुङ हाइड्रोपावरको ३ ए टनेलबाट उनीहरूको उद्धार भएको हो ।

कालिकोटमा घट्ट पिठो पिस्न गएका एक व्यक्तिको पहिरोमा परी मृत्यु

सुर्खेत । कालिकोटमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहरिनाथ गाउँपालिका–५, रुक्सा भन्ने गाउँका अन्दाजी ४५ वर्षीय दुर्ग बहादुर सहकारी...

रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठक जारी

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक सुरु भएको छ।...

आँपको रुख समातेर बाँचेका विवेकको कथा

काठमाडौँ । नेपाल-चीन सीमावर्ती क्षेत्रमा आएको भीषण बाढी र पहिरोमा परी हालसम्म कम्तीमा १६५ जनाको मृत्यु भएको छ भने सयौँ मानिस बेपत्ता छन्। रसुवासँग...

भरतपुरमा शवगृह प्याक भएपछि पोखरा डाइभर्ट गरियो

पोखरा । भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि पोखरा डाइभर्ट गर्न थालिएको छ । हाल ९ वटा शव पोखरा आइसकेको छ । ती शवहरू...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

भोटेकोशी बाढीः २८ प्रहरीको अत्तोपत्तो छैन

भोटेकोशी बाढीपछि रसुवामा कार्यरत २८ प्रहरी कर्मचारी सम्पर्कविहीन भएका छन्।

बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार

काठमाडौँ । नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ । सेनाका...

बाढीबाट ५७९ जना पर्यटक सम्पर्कविहीन, ४६६ विदेशी

११ भदौ, काठमाडौं । भदौ १० गते आएको बाढीबाट ५७९ पर्यटक सम्पर्क विहिन भएका छन् । सम्पर्कविहिन भएका पर्यटकमा नेपाली ११३ जना छन् भने...

सहकर्मी निराजन पौडेलको परिवार सम्पर्कविहीन, खोजीका लागि अपिल

काठमाडौँ । रातोपाटीकर्मी निराजन पौडेलको परिवारका पाँच जना सदस्य सम्पर्कविहीन भएका छन् । तिब्बत हुँदै भोटेकोसी नदीमा आएको बाढीपछि नुवाकोटको विदुर नगरपालिका–७ स्थायी ठेगाना...

बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार

नेपाली सेनाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेकामध्ये आज बिहान १२३ जनाको हवाई उद्धार गरेको छ।...

छोराले नै लियाे बाबुको ज्यान

धनकुटा, चौबिसे गाउँपालिका-७, ठुलो ढुङ्गामा छोराले काठको दाउरा (चिर्पट) प्रहार गर्दा ७० वर्षीय बाबुको मृत्यु भएको छ।...

चितवनमा ६४ शव भेटिए, अस्पतालहरुको क्षमता ५० मात्रै

११ भदौ, काठमाडौं । बाढीबाट मृत्यु भएकाहरुमा हालसम्म चितवनमा ६४ वटा शव भेटिएका छन् । चितवन प्रहरी कार्यालयले ६४ शव भेटिएको जानकारी गराएको छ...

LIVE UPDATES : बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार जारी

काठमाडौँ । चीनतर्फबाट बुधबार बिहान आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका त्रिशूली नदी तटीय क्षेत्रमा ठुलो जनधनको क्षति भएको छ ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

विपत्तिको सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ । देश अकल्पनीय विपत्तिमा परेका बेला सरकार यथाशीघ्र र यथाशक्य उद्धार तथा राहत कार्यमा जुटेको जानकारी प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले दिएका छन्। सामाजिक...

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

रास्वपाका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन् ।

टीकापुरका थुप्रै व्यक्ति अझै सम्पर्कबिहिन

रसुवा बाढीमा परेर कैलालीको टीकापुर नगरपालिकाका मात्रै ३० जना भन्दा बढी अझै सम्पर्कबिहिन छन्।

SF

सिंहदरबारमा सर्वदलीय बैठक सुरू (तस्बिरहरू)

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।