हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग स्थापनाका लागि ७९ रोपनी जग्गा भाडामा दिइँदै
मकवानपुर । हेटौँडा औद्योगिक क्षेत्रभित्र नयाँ उद्योग स्थापनाका लागि करिब ७९ रोपनी जग्गा भाडामा उपलब्ध गराइने भएको छ। नेपाल सरकारको स्वामित्वमा सञ्चालित औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, शाखा कार्यालय हेटौँडाले बुधबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →