गृहमन्त्रीको चेतावनी- बिरामी खरिदबिक्री गर्नेलाई मानव बेचबिखनमा मुद्दा लगाउँछौं
‘अझै पनि बिरामीहरू बेचबिखन भइरहेको छ भन्ने सुन्नमा आएको छ । आफ्ना नागरिक कसैले बेच्दाखेरि त गृहमन्त्रालय हेरेर बस्ने कुरा आउँदैन्,’ प्रतिष्ठानमा पत्रकारसँग कुराकानी...
शैक्षिक भ्रमणबाट फर्कने क्रममा नदीमा खसेर १५ वर्षीय बालक बेपत्ता
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित डम्पिङ साइट क्षेत्रमा मर्स्याङ्दी नदीमा खसेर एक बालक बेपत्ता भएका छन् । चितवनस्थित पारिजात सेकेन्डरी विद्यालयबाट शैक्षिक भ्रमण...
झापा महिला गोल्डकपको उपाधि एपीएफलाई
झापा । झापा महिला गोल्डकपको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले जितेको छ । शुक्रबार दुधे रङ्गशालामा सम्पन्न फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई...
कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ
प्रहरीले घटनास्थल सुरक्षित राख्दै रमेशलाई नियन्त्रणमा लिएको थियो ।
सेवाग्राहीसँग घुस लिइरहेको भिडियो भाइरल भएपछि दुई ट्राफिक प्रहरी निलम्बित
१२ मंसिर, काठमाडौं । सेवाग्राहीसँग आर्थिक लाभ(घुस) लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् ।...
कराँचीमा ६ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो
कराँची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा छ तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । भग्नावशेषबाट शनिबार थप चार जनाको शव...
इरानी बन्दरगाहको नाकाबन्दी तोड्न खोज्ने अर्को जहाज अमेरिकी सेनाद्वारा निष्क्रिय
इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तोड्ने प्रयास गरेको अर्को व्यापारिक जहाजलाई अमेरिकी सेनाले ओमानको खाडीमा निष्क्रिय बनाएको छ । अमेरिकी सेनाको केन्द्रीय कमान्डले...
स्रोत नखुलेको चार लाख रुपैयाँसहित दुई भारतीय पक्राउ
पक्राउ पर्नेमा भारतको सीतामढी जिल्ला, इनर्वा ग्रामपञ्चायत–१ निवासी २८ वर्षीय गोविन्द गुप्ता रौनियार र सोही स्थानका २८ वर्षीय रामकुमार राम छन् ।
भारतस्थित नेपालीका समस्या समाधान गर्न नेपाली समाज भारतको १० बुँदे माग
नयाँ दिल्ली । नेपाली समाज भारतले भारतस्थित नेपाली नागरिकका हक–अधिकार, सुरक्षा, सामाजिक संरक्षण तथा नेपाल–भारत सम्बन्ध सुदृढीकरणका लागि १० बुँदे मागसहित नेपाली राजदूतावास, नयाँ...
चुनाव नजिकिँदै गर्दा मधेसमा दलहरूको दौडधुप
काठमाडौँ । स्थानीय तह निर्वाचनको मिति घोषणा नहुँदै राजनीतिक दलहरू त्यसको तयारीमा जुटिसकेका छन्। उनीहरू तयारीस्वरूप विभिन्न कार्यक्रम लिएर जनतामाझ जान थालेका छन्। यस...
संविधानले दियो निःशुल्क आधारभूत स्वास्थ्यको हक, सरकार भन्छ- बजेटले धान्दैन
२२४ आधारभूत सेवा लक्षित पहुँचमा पुर्याउन वार्षिक ६५ अर्ब ८० करोड रुपैयाँ आवश्यक पर्ने तर हाल २२ अर्ब ४० करोड मात्रै खर्च भइरहेको देखाउँदै...
भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै नेपाल
झापा । शान्तिका अग्रदूत गौतम बुद्धको पवित्र भूमि र अनुपम प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपाल भुटानी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । धार्मिक तीर्थयात्रा...
जसपालाई कांग्रेसको आश
नेताहरूका अनुसार जसपा नेपालका अध्यक्ष यादव भने कांग्रेस नेतृत्वको साथ पाउनेमा आशावादी छन् ।
दशौं राष्ट्रिय खेलकुदको उदघाटन प्रधानमन्त्रीले गर्ने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने भएका छन् ।
देउवा समूहको महाधिवेशन : महामन्त्रीका आकांक्षी खुल्दै
देउवा समूहले जिल्ला र प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिरहेका बेला नेताहरू महामन्त्रीमा उम्मेदवारी दिने आन्तरिक तयारीमा जुटेका छन् ।
पृथ्वीराजमार्गको भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङस्थित पृथ्वीराजमार्गको भिरबाट खसेर एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा चितवनको भरतपुर महानगरपालिका–६ चोकबजार निवासी १५ वर्षीय...
प्यालेस्टाइनको कथा : युरोपमा कोरिएको पेन्सिलको धर्को कसरी बन्यो रक्तरञ्जित सिमाना?
गाजाका भग्नावशेषमुनि पुरिएका अबोध बालबालिकाहरूको आर्तनाद होस् वा साइरन बज्दा आफ्ना सन्तान छातीमा टाँसेर बङ्कर खोज्ने इजरायली आमाको भय– यी सबैको बीउ ११० वर्षअघि...
धनकुटामा किबीबाट वाइन, किसानलाई बजार
किसानका कम मूल्यमा बिक्री हुने र बजार नपाउने किबी प्रशोधन गरेर वाइन उत्पादन गरिएको हो । अहिले १५ करोडभन्दा बढी लगानी भएको छ ।
१०औँ राष्ट्रिय खेलकुदमा एनआरएनएका १९ देशका खेलाडी, चौथो स्थानको लक्ष्य
काठमाडौँ । विदेशमा बस्ने नेपालीहरूको संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कर्णाली प्रदेशमा आयोजना भइरहेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगितामा...
विश्वकप छनोटमा पुग्न नेपाललाई प्लेअफको परीक्षा
लिग २ बाट सिधै विश्वकप छनोटमा पर्न नसकेपछि अब प्लेअफबाट भएपनि विश्वकपको ढोका उघार्ने अर्को फलामे ढोका पनि खोल्नुपर्ने चुनौती नेपाली टोलीसामू छ ।
कर्णालीको आँगनमा राष्ट्रिय खेलकुदको उत्सव, मैदानदेखि गाउँसम्म फैलिँदै उत्साह
हिमालका अग्ला चुचुरादेखि पहाडका बस्ती र प्रदेश राजधानी वीरेन्द्रनगरसम्म दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको रौनक छ ।
जुगल हिमाल : प्रकृति र अध्यात्मको संगम (तस्वीरहरू)
जुगल हिमाल पदयात्राको पहिलो आकर्षण प्राकृतिक सौन्दर्य नै हो । हिमाली भूगोल, हरियाली वन, खोलानाला, अग्ला डाँडाकाँडा, खुला उपत्यका र वरिपरि देखिने हिमशृंखलाले यात्रालाई...
‘कर्णाली भनेको सुर्खेत मात्रै होइन, जुम्ला पनि हो’
सुर्खेत । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय खेलकुद प्रतियोगिता देशका सबै भूगोल र समुदायको उत्सव बन्नुपर्ने बताएका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता...
शे-फोक्सुण्डोको अनुपम सौन्दर्य, डोल्पाको अपार सम्भावना
शे–फोक्सुण्डो पदमार्गको मुख्य आकर्षण भनेको यात्राको सुरुदेखि गन्तव्यसम्म बदलिँदै जाने भौगोलिक बनावट र प्राकृतिक दृश्यहरू हुन् । यस पदमार्गमा यात्रा गर्दा कतै जंगल, हरियालीको...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।