THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 29 November 2026
रातोपाटी

अमेरिकी सेनाविरुद्ध इरानले स्टारलिङ्क प्रयोग गरेको दाबी

काठमाडाैँ । इरानले अमेरिकी सेनाविरुद्ध सैन्य अभियान सञ्चालन गर्न अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सद्वारा सञ्चालित स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्क प्रयोग गरेको खुलासा भएको...

ट्राफिक प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले सडकमा परिचालित हुने ट्राफिक प्रहरीलाई सवारी चालक तथा नागरिकसँग सभ्य, शिष्ट र मैत्रीपूर्ण व्यवहार गर्न निर्देशन...

मर्यादाक्रम मिचिएको भन्दै प्रदेश सांसदको आपत्ति

सिरहा। सिराहाको गोलबजारस्थित उद्योग व्यापार सङ्घका नवनिर्वाचित पदाधिकारीहरूको शपथ तथा पदभार ग्रहण समारोहमा मर्यादाक्रम मिचिएको भन्दै जसपा (जनता समाजवादी पार्टी) की मधेस प्रदेश सभा...

साउदी अरबको सुरक्षा संकट : नेपाल र भारतका एयरलाइन्सका उडान स्थगन अवधि लम्बियो

नेपालको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का दमाम उडानसमेत प्रभावित भएका छन् । भारतका एयर इन्डिया, एयर इन्डिया एक्सप्रेस, इन्डिगो र अकासा एयरले पनि...

ओसामा बिन लादेनलाई सुडानबाट अफगानिस्तान पुर्‍याउने पाइलटको कथा

सन् १९९६ मा सुडानबाट अफगानिस्तान ल्याइएको विमानमा अलकायदाका प्रमुख ओसामा बिन लादेन पनि सवार रहेको पाइलटको दाबी छ । तर विमान उडाउँदा उनलाई यसको...

दोस्रो पोखरा रात्रिकालीन सडक दौड पुस १० गते

पोखरा ।दोस्रो संस्करणको रात्रिकालीन सडक दौड पुस १० गते हुने भएको छ । खेल पर्यटन प्रवर्द्धन, रात्रिकालीन व्यवसाय विस्तार र सडक सुरक्षाको सन्देश प्रवाह...

ओरालो यात्रामा म्यान्चेस्टर युनाइटेड, विरासत जोगाउनै मुस्किल

एक समय इंग्लिस फुटबलमा उपाधिको निर्विकल्प दाबेदार मानिने म्यान्चेस्टर युनाइटेड अहिले प्रिमियर लिगको रेलिगेसन क्षेत्रमा संघर्षरत छ।

सीडी र डीभीडी प्रविधिको जग बसाल्ने वैज्ञानिकको ९५ वर्षको उमेरमा निधन

काठमाडौँ । सीडी र डीभीडीजस्ता अप्टिकल सञ्चार माध्यमको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएका अमेरिकी भौतिकशास्त्री तथा आविष्कारक जेम्स टोरेन्स रसेलको ९५ वर्षको उमेरमा निधन भएको...

बालेन र मोदीको सहमतिमा कति नयाँ, कति पुरानै? तीन दशकका प्रतिबद्धताको हिसाबकिताब

प्रधानमन्त्री शाहले भारत भ्रमणबाट फर्कँदा नयाँ सहमति र प्रतिबद्धता ल्याएका छन्। सँगसँगै, तीन दशकदेखि समाधान हुन बाँकी नेपाल–भारत सम्बन्धका पुराना प्रश्न पनि बोकेर ल्याएका...

साझा भविष्य कि पुराना प्रश्न छल्ने कूटनीति ?

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणमा जारी विकसित भारत र समुन्नत नेपाल संयुक्त दृष्टिपत्रले अर्थतन्त्र, ऊर्जा, डिजिटल प्रविधि र विकास सहायताका नयाँ सम्भावना खोलेको छ।...

विश्वभर फेरि फैलिँदै दादुरा, खोपको कमी मुख्य कारण

काठमाडाैँ। विश्वभर दादुरा रोग नियन्त्रणका लागि हासिल गरिएका उपलब्धि कमजोर हुँदै गएको भन्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले चिन्ता व्यक्त गरेको छ। बालबालिकामा खोपको...

गण्डकीका सबै स्थानीय तहमा ‘शुद्ध बोल्छ, शुद्ध लेख्छ गण्डकी’ अभियान

पोखरा। गण्डकी प्रदेशका सबै स्थानीय तहमा शुद्ध बोल्छ, शुद्ध लेख्छ गण्डकी अभियान सञ्चालन हुने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रदेशका ८५ वटै स्थानीय तहमा...

चाडपर्वपछि रोजगारीका लागि भारत फर्किन थाले सुदूरपश्चिमेली

धनगढी। महान् चाड व्डादसैँ, दीपावली तथा छठ पर्व मनाएर घर फर्किएका सुदूरपश्चिमका नेपाली पुन: रोजगारीका लागि छिमेकी मुलुक भारत जान थालेका छन् । कैलालीको...

बंगलादेशले शून्य लागतमा श्रमिक पठाउन थाल्यो, नेपालमा मलेसिया रोजगारी ठप्प

काठमाडौँ । बंगलादेशले आफ्ना नागरिकलाई कुनै पनि आर्थिक भार नपर्ने गरी वैदेशिक रोजगारीमा पठाउने कार्यक्रम सुरु गरेको छ। कार्यक्रमको पहिलो चरणमा ११२ जना श्रमिक...

भोकै राखेर हटाउने दबाब, फकाएर बस्ती खाली गराउने सरकारी रणनीति

काठमाडौँ । भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रको गेटबाहिर शनिबार बिहान देखिएको दृश्यले सरकारको व्यवहारमाथि गम्भीर प्रश्न उठाएको छ । शुक्रबारदेखि आश्रयस्थलभित्रको खाना...

गोप्य सूचना चुहावटमा संलग्न पूर्व तथा बहालवाला प्रहरीलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ। अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना तथा विवरण चुहावटमा पूर्व तथा बहालवाला प्रहरी कर्मचारीको संलग्नता, प्रोत्साहन, सहयोग वा सहजीकरण भएको पाइएमा विभागीय तथा कानुनी कारबाही...

स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट

सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको खल्तीको भार झन् उकालो लगाएको देखाउँछ ।...

सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क

काठमाडौँ । कैलाली उद्योग वाणिज्य संघले आयोजना गर्ने सुदूरपश्चिम महोत्सवको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिङ्क जोडिएको छ। यससम्बन्धी सम्झौतामा आयोजक संघ र एक्स्ट्रिम इनर्जी...

तीन दशकमा प्रवेश गर्‍यो त्रिविको बाल स्वास्थ्य अनुसन्धान परियोजना

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानअन्तर्गत सन् १९९६ मा झाडापखालासम्बन्धी अनुसन्धानबाट सुरु भएको बाल स्वास्थ्य अनुसन्धान परियोजनाले ३०औँ वार्षिकोत्सव मनाएको छ ।...

यस्तो बन्यो फुर्के खोलामा पन्टुन पुल, तस्बिरहरू

काठमाडाैँ । धादिङको गजुरी गाउँपालिका–२ र सिद्धलेक गाउँपालिका–६ स्थित त्रिशूली नदी (फुर्केखोला)मा अस्थायी पन्टुन पुल जडान कार्य सम्पन्न भएको छ। जिल्लाका १३ वटै स्थानीय...

प्रचण्ड र सभामुखबिच ठट्यौली संवाद : ‘माया छँदै छ, हल्ला नगर’

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख डोलप्रसाद अर्यालबिच चितवनको भरतपुर विमानस्थलमा केहिबेर ख्यालठट्टा भएको छ ।...

राष्ट्रिय खेलकुदको चार दशक : नियमित सपना र राजनीतिक उतारचढाव

काठमाडौँ । नेपाली खेलकुदको विकास, खेलाडीको प्रतिभा पहिचान, विभिन्न खेल विधाको प्रतिस्पर्धात्मक क्षमता परीक्षण र राष्ट्रिय स्तरमा खेलकुदको वातावरण निर्माण गर्ने उद्देश्यले सुरु भएको...

ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक नियुक्त

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त भएका छन्। यूएईले नेपालमा आयोजना हुने...

लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

आत्मघाती गोल खाएपछि एभर्टनको घरेलु मैदानमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिगअन्तर्गत मर्सिसाइड डर्बीमा लिभरपुलले एभर्टनसँग १–१ गोलको बराबरी खेलेको छ । आइतबार एभर्टनको घरेलु मैदान हिल डिकिन्सन स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा जितको...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।