सेवाग्राहीसँग घुस लिइरहेको भिडियो भाइरल भएपछि दुई ट्राफिक प्रहरी निलम्बित
१२ मंसिर, काठमाडौं । सेवाग्राहीसँग आर्थिक लाभ(घुस) लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि बाँकेमा कार्यरत दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत प्रहरी जवान श्रीषराम थारू र नेपालगञ्जस्थित अस्थायी ट्राफिक प्रहरी पोस्टमा कार्यरत प्रहरी जवान टोपबहादुर खड्का रहेका छन् । उनीहरूलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →