THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 17 August 2026
रातोपाटी

के नेपाल सफ्ट अधिनायकतर्फ बढ्दैछ ?

शीतयुद्धको समाप्तीपछि विश्वमा लोकतन्त्रको विजय सुनिश्चित भएको विश्वास व्यापक थियो । उदार लोकतन्त्र नै मानव राजनीतिक विकासको अन्तिम गन्तव्य हो भन्ने धारणा बलियो बन्दै...

नाइमा एक्स्पोमा १ लाख ८० हजारभन्दा बढीको सहभागिता

१ भदौ, काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी...

साँगुरीगढीका १२० परिवार पहिरोको उच्च जोखिममा (तस्वीरहरू)

१ भदौ, धनकुटा । वर्षा यामसँगै धनकुटाको साँगुरीगढी गाउँपालिकाका १ सय २० परिवार पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको त्रासका कारण यस क्षेत्रका...

SF

किम जोङ उनसँगको सम्बन्ध देखाउँदै ट्रम्पले दिए दक्षिण कोरियासँग सैन्य अभ्यास घटाउन निर्देशन

संयुक्त सैन्य अभ्यास रद्द गर्न ढिला भइसकेकाले घटाउन भनेको उनले बताएका छन्।

उत्कृष्ट प्रहरी घोषित भएका सइ मध्यरातमा होटेलबाट युवतीसहित पक्राउ

१ भदौ, काभ्रेपलाञ्चोक । काभ्रेपलान्चोकको नामोबुद्द-४ मा रहेको प्रहरी चौकी भकुण्डेका इन्चार्ज सइ गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले होटेलबाट युवतीसहित रंगेहात नियन्त्रणमा लिएका छन् । स्थानीइ...

रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ

१ भदौ, गुल्मी । गुल्मीको रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण गरिएको छ । साउन महिनाभर रेसुंगामा लाग्ने धार्मिक मेलामा दर्शनार्थीले पूजाआजा तथा भ्रमणका...

SF

आईसीसीबाट प्राप्त रकमले क्रिकेट मैदानका उपकरण खरिद गर्दै क्यान, बोलपत्र आह्वान

१ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट प्राप्त फन्डमार्फत क्रिकेट संघ नेपाल (क्यान) ले विभिन्न क्रिकेट मैदानका उपकरण खरिद गर्ने भएको छ...

विश्वव्यापीकरणको युगमा आदिवासीय प्रश्न

आदिवासीय भूमि, इतिहास, सामुदायिक जीवन, राजनीतिक अधिकार, आत्मनिर्णय र आफ्नो जीवनका परिस्थिति माथिको नियन्त्रणसँग जोडिएको जटिल सामाजिक–राजनीतिक अवधारणा हो। विश्वव्यापीकरण र आधुनिकीकरणसँगै आदिवासीयलाई कसरी...

म्यान्चेस्टर सुपर जायन्ट्सले पहिलोपटक जित्यो द हन्ड्रेडको उपाधि

१ भदौ, काठमाडौं । टिम सेफर्टको विस्फोटक अर्धशतकप्रेरित म्यानचेस्टर सुपर जायन्ट्सले द हन्ड्रेड पुरुष प्रतियोगिताको उपाधि जितेको छ । लर्ड्समा भएको फाइनलमा सुपर जायन्ट्सले...

सातौं छथर गाउँपालिका अध्यक्ष कप : फुटबल विजेतालाई ४ लाख, भलिबल विजेतालाई २ लाख

१ भदौ, तेह्रथुम । तेह्रथुम जिल्लाको छथर गाउँपालिका शुक्रबारेमा परम्परागत रूपमा लाग्दै आएको ऐतिहासिक भदौरे पूर्णिमा मेला–२०८३ को अवसरमा यस वर्ष सातौं गाउँपालिका अध्यक्ष...

रूख कटान निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ

कृष्णसार राख्नका लागि पूर्वाधार निर्माणमा रत्ननगर नगरपालिकाले करिब पाँच करोड रुपैयाँ बराबरको रकम खर्च गरेको छ।...

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

१ भदौ, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा...

बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै

सोमबार दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।

SF

२२२ अर्ब घाटामा एयर इन्डिया, टाटा समूहभित्रै बढ्यो तनाव

तस्बिरसँगै रतनले लेखे— वेलकम ब्याक, एयर इन्डिया! करिब सात दशकअघि सरकारले राष्ट्रियकरण गरेको एयर इन्डिया टाटा समूहले फेरि किनेर घर फर्काएको थियो।

सन्यास पछिका योजना सुनाउँदै रोनाल्डोले भने : यो सायद मेरो फुटबलको अन्तिम वर्ष हो

पोर्चुगलका स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो व्यावसायिक करियरको अन्तिम वर्षमा प्रवेश गरेको स्पष्ट संकेत दिएका छन्।...

होरा ईस्पोर्ट्सका ‘स्लीपी’ बने पब्जी मोबाइल विश्वकपका दोस्रो मोस्ट भ्यालुएबल प्लेयर

१ भदौ, काठमाडौं । नेपाली ईस्पोर्ट्स टोली होरा ईस्पोर्ट्सका शितल राई ‘स्लीपी’ पब्जी मोबाइल विश्वकपमा दोस्रो मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) बनेका छन् । विश्वकपमा...

कर्णाली सरकारले जाजरकोटका पहिरो प्रभावितको तथ्याङ्क सङ्कलन गर्ने

कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा पहिरोबाट प्रभावित परिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ।...

आजदेखि देशभरिका म्यानपावरहरू बन्द

सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका हुन् ।

खाली पेटमा मेथीको पानी किन पिउने ? यस्ता छन् चामत्कारिक फाइदा

काठमाडौँ । तपाईंले प्रायः परिवारका सदस्य र चिकित्सकहरूबाट ‘बिहानको सुरुआत सधैँ स्वस्थकर तरिकाले गर्नुपर्छ’ भनेर बारम्बार सुन्नुभएकै होला । तपाईं स्वस्थ रहनुहोस् र दिनभर...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिंदै

८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेश सभामा गत फागुनको निर्वाचनमा उम्मेदवार बन्न ४ जनाले राजीनामा दिएपछि अहिले ८३ जना मात्रै सांसद छन्...

४० प्रतिशतले घट्यो निर्जीवन बीमा क्षेत्रको नाफा

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक...

नागपञ्चमीमा भक्तजनको घुइँचो : वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि लाम

काठमाडौँ। नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिरस्थित वासुकिनाथ मन्दिर, काठमाडौँ महानगरपालिका-१ स्थित नागपोखरी र कीर्तिपुरको टौदहमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। नागपञ्चमीका अवसरमा ती स्थानमा पुगेका...

वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम

काठमाडौं महानगरपालिका–१ नागपोखरीमा बिहानैदेखि नित्य पूजा, आराधनाका लागि पोखरी खोलिएको छ।

दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासमा व्यापक कटौती गर्ने बताएका छन्। उत्तर कोरियाली नेता किम जोङ उनसँग आफ्नो...

बिमाको पहुँच बढ्दै: कम्पनीको नाफा साढे पाँच अर्ब

नेपालमा जीवन बिमा व्यवसाय गर्दै आएका १४ वटा कम्पनीले गत आर्थिक वर्षमा पाँच अर्ब ४४ करोड ५२ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका...