म्यान्चेस्टर सुपर जायन्ट्सले पहिलोपटक जित्यो द हन्ड्रेडको उपाधि
१ भदौ, काठमाडौं । टिम सेफर्टको विस्फोटक अर्धशतकप्रेरित म्यानचेस्टर सुपर जायन्ट्सले द हन्ड्रेड पुरुष प्रतियोगिताको उपाधि जितेको छ । लर्ड्समा भएको फाइनलमा सुपर जायन्ट्सले ट्रेन्ट रकेट्सलाई २ बल बाँकी छँदै ५ विकेटले पराजित गर्दै पहिलो पटक उपाधि जितेको हो । रकेट्सले दिएको १५९ रनको लक्ष्य सुपर जायन्ट्सले ९८ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →