रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ
१ भदौ, गुल्मी । गुल्मीको रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण गरिएको छ । साउन महिनाभर रेसुंगामा लाग्ने धार्मिक मेलामा दर्शनार्थीले पूजाआजा तथा भ्रमणका क्रममा छोडेका प्लास्टिकजन्य सामग्रीसहित पोखरी आसपासमा जम्मा भएको फोहोर संकलन गरी सरसफाइ गरिएको हो । महिला विकास मञ्च नेपाल गुल्मीले रेसुंगा क्षेत्रको संरक्षण तथा सम्वर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ‘हाम्रो साहस’ कार्यक्रमअन्तर्गतका पैरवी...
सारांश लम्बाइ: ~56 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →