प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : पीआर त्यागिसकेँ, श्रीमती र छोराछोरी नेपाली नागरिक नै हुन्
काठमाडौँ । जापानका लागि नेपालका प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफूमाथि लागेका पीआर (स्थायी आवासीय अनुमति) र स्वार्थ बाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) लगायतका आरोपहरूको खण्डन...
नेपालमा मार्केटिङ : विज्ञापनभन्दा माथि ब्रान्ड निर्माणको रणनीति
काठमाडौं । नेपालमा मार्केटिङ भन्नासाथ विज्ञापन, सामाजिक सञ्जालका पोस्ट, कार्यक्रम, छुट र बिक्री बढाउने अभियानलाई बुझ्ने प्रवृत्ति अझै पनि व्यापक छ। कुनै ब्रान्डले ठूलो...
दैवीविपत्तिबाट भएको क्षति पुनर्निर्माणका लागि साढे ५ खर्ब आवश्यक पर्ने
काठमाडौँ । भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी बाढी तथा अन्य मौसमजन्य विपत्तिबाट भएका क्षतिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले विभिन्न ५०४ वटा योजना अगाडि सारेको...
मुस्ताङका च्याङ्ग्रा भक्तपुर आइपुगे, प्रतिकेजी १३ सय रुपैयाँसम्ममा बिक्री
काठमाडौँ । दसैँ नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरु भएको छ। दसैँमा च्याङ्ग्राको मासु खाने परम्परालाई लक्षित गर्दै व्यापारीहरूले सल्लाघारीमा च्याङ्ग्रा ल्याएर...
ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र झारलको गणना गर्न लागिएको छ । सिकारको कोटा निर्धारण गर्न आरक्षले प्रत्येक पाँच...
जापानका लागि प्रस्तावित राजदूतको पनि सुनुवाइ ‘होल्ड’
२८ असोज, काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको पनि संसदीय सुनुवाइ ‘होल्ड’ भएको छ । सुनुवाइ समितिले सुरूमा थापालाई कार्ययोजना प्रस्तुत...
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
'आगामी वर्षसम्मका लागि बुकिङ खुला भएपछि उडान नियमित सञ्चालन हुनेमा विश्वास थप बढेको छ, यो पोखराका पर्यटन व्यवसायीलगायत सबैका लागि सुखद् विषय हो,' उनले...
सरकारी कर्मचारीलाई स्वास्थ्य बिमामा आबद्ध गराउन मन्त्रालयले पठायो पत्र
विभिन्न निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउन आवश्यक समन्वय र सहजीकरणका लागि पत्र पठाएको छ।...
यस्तो छ रास्वपा सांसद बुद्धिप्रसाद पन्तले सल्यानमा देखेको समस्या
सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत सल्यान पुगेका सांसद बुद्धिप्रसाद पन्त (हरि) ले जिल्लामा विद्यमान विभिन्न समस्याहरू उजागर...
आकाशमा चङ्गाको कावा, भुईँमा ‘चेट’ को गुञ्जन
काठमाडौँ । आकाशमा रङ्गिन चङ्गाले कावा खाइरहँदा भुईँमा भने धागो बेर्ने, छाड्ने र चङ्गा काटिएसँगै ‘चेट’ को आवाजले कीर्तिपुर क्षेत्र गुञ्जायमान हुने गरेको छ।...
प्रधानमन्त्री बालेन मंसिर ७ गते भारत भ्रमणमा जानेबारे छलफल
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को पहिलो गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन भारतमा रहेका गृहमन्त्री सुधन गुरुङले आफ्ना...
संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित
नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ।...
सनिशाको दसैं संयोग– डेब्यू फिल्मको सिक्वेलसँगै आउँदै नयाँ फिल्म
दुई वर्षअघि दसैंमा '१२ गाउँ' बाट अभिनेत्रीका रूपमा डेब्यू गरेकी सनिशा भट्टराई यसपालि फेरि दसैँकै अवसरमा नयाँ फिल्म लिएर आउँदै छिन्। संयोग कस्तो भने,...
महङ्गीले खर्चिलो बन्दैछ दसैँ
काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ । दसैँ नजिकिँदै गर्दा खासगरी सहरी क्षेत्रका भोटाहिटी, ठमेल,...
यस्ता छन् साउदीका लागि प्रस्तावित राजदूतका प्रतिबद्धता
साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारले साउदी अरबको पूर्वी, दक्षिणी र उत्तरी क्षेत्रमा नियमित घुम्ती कन्सुलर शिविर संचालन गर्ने प्रतिबद्धता जनाएका...
पाइलटले अपहरणको संकेत पठाएपछि जर्मनीबाट दिल्ली आउँदै गरेको विमान आकस्मिक अवतरण
विमान आकाशमै हुँदा पाइलटले संकेत नम्बर '७५००' प्रसारण गरेका थिए।
संघीयताको पूर्ण कार्यान्वयन गर्न औंल्याइएका १४ कार्यहरू
जारी घोषणापत्रमा संघीयता कार्यान्वयन तथा संविधानप्रदत्त प्रदेश सरकारका अधिकारको पूर्ण प्रयोग गर्न १४ वटा कानुनी तथा नीतिगत सुधारका विषयवस्तु पहिचान गरिएको छ ।
पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला
पाेखरा । फ्लाई दुबईले यही असोज ७ गतेदेखि सुरु गरेको दुबई–पोखरा–दुबई उडान सेवा नियमित र दिगो हुनेमा यहाँका पर्यटन व्यवसायी ढुक्क रहेको पाइएको छ...
ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको व्यापक अन्वेषण सुरु गर्ने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आर्कटिक क्षेत्रमा पर्ने ग्रिनल्यान्डमा तेल, ग्यास तथा खनिजको व्यापक अन्वेषण सुरु हुन लागेको बताएका छन्। उनले ग्रिनल्यान्डमा विश्वकै...
महंगीले खर्चिलो बन्दै दसैँ
काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने सर्वसाधारणको भीड लागेको छ।
दसैंमा मासु : छनोट, भण्डार र पकाएर खाँदासम्म के-के कुरामा ध्यान दिने ?
दसैं नेपालीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण चाड हो । यस अवसरमा घर–घरमा मासुजन्य परिकार पकाउने र खुवाउने चलन छ । टीका, आशीर्वाद, आफन्तसँगको भेटघाट...
एचडीएलले बजारमा ल्यायो ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’
काठमाडौँ । हिमालयन डिस्टिलरी लिमिटेड (एचडीएल) ले ‘श्लोक हिमालयन प्रिमियम ट्रिपल एक्स रम’ बजारमा ल्याएको छ। कम्पनीले यससँगै श्लोक ब्रान्डलाई प्रिमियम रमको श्रेणीमा विस्तार...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।