घरेलु हिंसा र ठगीको आरोप अस्वीकार गर्दै सुनारले भने, ‘१३ वर्ष पुरानो व्यक्तिगत विवाद उचालेर चरित्रहत्या गर्न खोजियो’
काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले आफूमाथि लगाइएका घरेलु हिंसा, आर्थिक लेनदेन तथा कूटनीतिक मर्यादाविपरीतका आरोपहरूको खण्डन गरेका छन्। संघीय...
सांसदकाे प्रश्नमा गिरीबहादुरको जबाफ– उनकै प्रस्तावमा बच्चा जन्मिएकाे हाे
काठमाडौँ। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरि बहादुर सुनारले आफू डिभोर्सी भएको दाबी गर्दै पीडित भनिएकी महिलाकै प्रस्तावमा बच्चा जन्मिएको बताएका छन्। बुधबार संसदीय...
१३ प्रस्तावित राजदूतको सुनुवाइ सकियो, अनुमोदनबारे निर्णय गर्न बाकी
गत असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशका लागि राजदूतहरू सिफारिस गरेको थियो ।
कपिलवस्तुमा व्यवसायीले गरे आत्मदाहको प्रयास
बुटवल। कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ स्थित बैंक रोडमा बजार अनुगमनका क्रममा एक व्यवसायीले शरीरमा मट्टितेल छर्केर आत्मदाहको प्रयास गरेका छन् । प्रहरीको टोलीले चामल बोकेको...
'आमाले साइतमै फोन गर्दा पनि उठाउन पाइनँ'
उनलाई दसैंले खासै छुन छाडेको छ। दस वर्ष भयो, उनले परिवारसँग बसेर दसैं मनाउन नपाएको। बाल्यकालमा नयाँ स्कुल ड्रेस लगाएर टीका थाप्दाको खुसी सम्झिने...
बाढीले परिवारका सदस्य गुमाएका माधव : न लास भेटियो, न सासको खबर
काठमाडौँ । दसैँ नजिकिँदै छ । घरघरमा चाडपर्वको तयारी सुरु भएको छ । परिवारका सदस्य भेला भएर मीठो-मसिनो खाने, टीका लगाउने, आशीर्वाद लिने र...
सुदूरपश्चिम प्रदेशको महिला सदस्यमा चलाउने निर्वाचित
काठमाडौँ। नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको महिला केन्द्रीय सदस्यमा अम्बिका चलाउने निर्वाचित भएकी छन्। ४ जनाबिचको भिडन्तमा चलाउनेले ३ हजार ७४५ मत ल्याइन्। उनका प्रतिस्पर्धीहरू...
अस्ट्रेलियाको क्यानबेरा विधानसभामा पहिलोपटक दशैँ–तिहारको रौनक
२८ असोज, काठमाडौं । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको...
जनकपुरको बाह्रबिघा मैदानमा पैदलमार्ग छेकेर राखियो पिङ, आवतजावतमा यात्रुलाई सास्ती
जनकपुरधाम । जनकपुरधामस्थित बाह्रबिघा मैदानभित्र सर्वसाधारण हिँड्ने बाटोनै अवरुद्ध गरी दसैँलाई लक्षित गरी रोटेपिङ, झुलुवा लगायतका मनोरञ्जनका साधन जडान गरिएपछि पैदल यात्रीले सास्ती खेप्नु...
कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृत्यु
गत मे १५ मा प्रकोप घोषणा गरिएयता नौ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।...
जापानी प्रधानमन्त्रीलाई घरको कामले टेन्सन, संसदमा के भनिन् ?
काठमाडौं । जापानकी प्रधानमन्त्री साने ताकाइचीले घरायसी कामसमेत गर्नुपर्दा आफ्ना पुरुष पूर्ववर्तीहरूको तुलनामा दैनिक तीनदेखि चार घण्टा बढी समय खर्च हुने बताएकी छन् ।...
लागूऔषध मुद्दामा रास्वपाका सुरूङ्गा नगर सभापति पक्राउ
२८ असोज, सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूङ्गा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । उनलाई प्रहरीले लागूऔषध मुद्दामा पक्राउ गरेको...
नेताको खल्तीबाट टिकट दिने परिपाटी अन्त्य : जगदीश खरेल
ललितपुर। प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले आगामी स्थानीय तहको निर्वाचनमा थप सफलता हासिल गर्न जनतासँगको सम्बन्ध र...
विशेष महाधिवेशनलाई त्रुटिपूर्ण भने, गगनकै मौन समर्थनले सहमहामन्त्री जिते
सुर्खेत । २०८२ गत पुसमा गगन–विश्वले विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढाएपछि जीवनबहादुर शाहीले स्पष्ट भनेका थिए–विशेष महाधिवेशनको प्रक्रिया त्रुटिपूर्ण छ म सहभागी हुँदिनँ ।...
काठमाडौँ महानगरद्वारा ‘स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यविधिसहित चार नयाँ कार्यविधि पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयबिच सिकाइ र क्षमता आदानप्रदान गर्न ‘काठमाडौँ स्कुल पार्टनरसिप कार्यक्रम’ कार्यान्वयनका लागि कार्यविधि पारित गरेको छ। बुधबार...
बल्खुमा यात्रुलाई दुःख दिएको आरोपमा तीन जना पक्राउ
सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिएर अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
फोनमा भनाभन भएको हो, महिला हिंसा गरेको छैन- प्रस्तावित राजदूत सुनार
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले आफूमाथि लागेको महिला हिंसासम्बन्धी आरोप अस्वीकार गरेका छन्।
अष्ट्रेलियाका युवामा मानसिक समस्या बढी
अष्ट्रेलियामा देशभर सञ्चालित मानसिक स्वास्थ्य सहायता केन्द्रमार्फत १० लाखभन्दा बढी युवाले मानसिक स्वास्थ्यसम्बन्धी सेवा प्राप्त गरेका छन्।...
साउदी अरेबियाका लागि प्रस्तावित राजदूत सुनारको प्रतिबद्धता : नेपाली कामदारको सुरक्षा र सेवा प्रवाह मुख्य प्राथमिकता
काठमाडौँ । साउदी अरेबियाका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारले साउदी अरबमा कार्यरत नेपाली कामदारको सुरक्षा र सेवा प्रवाहलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेका...
वर्षमानको सुझाव– साउदीको प्रस्तावित राजदूत पद छाडिदिनुस्
२८ असोज, काठमाडौं । नेकपाका नेता वर्षमान पुनले साउदी अरबका लागि प्रस्तावित आवासीय राजदूत गिरी बहादुर सुनारलाई राजदूत पदको प्रस्ताव छाडिदिन सुझाएका छन् ।...
कङ्गोमा इबोलाबाट चार हजारभन्दा बढीको मृत्यु
काठमाडौँ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा इबोला सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार हजार ३८१ पुगेको छ । गत मे १५ मा प्रकोप घोषणा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।