उन्नत ब्यालिस्टिक क्षेप्यास्त्र निर्माण गर्ने हुथी विद्रोहीको योजनाबारे प्रतिवेदन सार्वजनिक
काठमाडाैँ । इरानको समर्थन प्राप्त यमनका हुथी विद्रोहीहरूले चिनियाँ उपकरण तथा पार्टपुर्जाको सहयोगमा नयाँ मध्यम दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रणाली निर्माण गर्ने प्रयास गरिरहेको एक...
रेडक्रसले भोटेकोसी बाढीपीडितका लागि दुई हजार घर बनाइदिने
रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने गरी भवन विभागसँग सम्झौता गरेको हो।...
नर्वेको सम्पत्ति कोषलाई आणविक हतियार उत्पादकमा लगानी खुल्न सक्ने
काठमाडाैँ। नर्वेको सार्वभौम सम्पत्ति कोषलाई आणविक हतियार उत्पादक कम्पनीमा लगानी गर्न अनुमति दिन सकिने प्रस्ताव अघि सारिएको छ। कोषको नैतिक लगानीसम्बन्धी नियम पुनरवलोकन गर्न...
बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग
काठमाडौँ। राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ। सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु...
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षणमा ठगी प्रकरणमा ४ जना पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा अतिरिक्त शुल्क असुल गरी ठगी गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)...
कांग्रेसको नयाँ कार्यसमितिमा ३५ वर्षमुनिका सात युवा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ३५ वर्षमुनिका सात जना युवा केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।...
इरानमा हान्न अमेरिकी सेनाले तयार गर्दैछ सबैभन्दा शक्तिशाली बम!
तौलको हिसाबमा जिबियू-४३/बी कम जिबियू-५७ भन्दा कम भए पनि क्षतिको हिसाबमा यो शक्तिशाली रहेको बताइएको छ।
सामुदायिक विद्यालयमा लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)
मन्त्रालयले देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको महत्वाकांक्षी योजना कार्यान्वयनमा ल्याएको छ।...
राजमार्गका २६ होटलमा अनुगमन: एउटै भेटिएनन् ‘उत्तम’, १२ वटामा टाँसियो पहेँलो स्टिकर
चाडपर्वको समयमा राजमार्गका होटलमा यात्रुहरूलाई स्वच्छ र गुणस्तरीय खाना सुनिश्चित गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले धादिङ र चितवन खण्डका थप २६ होटल...
सेयर बजारमा संस्थागत लगानीकर्ता भित्र्याउने बोर्डको प्रस्ताव, एउटामा ५ प्रतिशतसम्म लगानी सीमा
संस्थागत लगानीकर्ताको सेयर लगानी कुनै एउटा क्षेत्रमा केन्द्रित हुन नदिन इक्विटी लगानीको अधिकतम २० देखि २५ प्रतिशतसम्म एउटा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक सीमा...
बन्दुक र बर्दीभित्र पनि छ संगीतप्रेम
काठमाडौँ। बाहिरबाट हेर्दा सुरक्षाकर्मीको जीवन निकै कठोर, अनुशासित र खरो देखिन्छ । बन्दुक, बुट र बर्दीको घेराभित्र सधैँ ड्युटीमा खटिने उनीहरूको मन कमलो होला त ?
दसैँमा पूर्व जाने यात्रुले सहजै पाइरहेका छन् टिकट, कोटेश्वरमा छैन घुइँचो (भिडियो रिपोर्ट)
काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ भित्रिएसँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा जानेहरूको घुइँचो बसपार्क र टिकट काउन्टरहरूमा देखिन्छ । तर विगत वर्षहरूको तुलनामा यस...
२४ घण्टाभित्र मौरीघार उठाउन निर्देशन दिएपछि किसान समस्यामा
बारा । मधेस प्रदेशबाट मौरी चरिचरनका लागि प्युठान पुगेका किसानहरूलाई स्थानीय तहले २४ घण्टाभित्र मौरी उठाउन निर्देशन दिएपछि उनीहरू समस्यामा परेका छन् । लुम्बिनी...
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको आगामी ४ वर्षे कार्यकालका लागि ३५ वर्ष मुनिका युवा क्लस्टरबाट खुलातर्फ ७ जना निर्वाचित भएका छन् । २७ जनाबिचको प्रतिस्पर्धाबाट...
बढ्यो महँगी
चालु आर्थिक वर्षको भदौमा महँगी दर (उपभोक्ता मुद्रास्फीति ) ६.३४ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षको भदौ महिनामा उपभोक्ता मुद्रास्फीति जम्मा १.८७...
एसियाली कप सर्न सक्ने एएफसीको सङ्केत
काठमाडाैँ । साउदी अरेबियामा आगामी जनवरीमा हुने एसियाली फुटबल कप सुरक्षा अवस्थाका कारण सन् २०२८ सम्म सार्न सकिने एसियाली फुटबल महासङ्घ (एएफसी) का अध्यक्ष...
एसियाडमा कांस्य जित्दा पनि पुरस्कारमा विभेद !
काठमाडौँ । जापानमा सम्पन्न २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालका लागि कांस्य जितेका कराते खेलाडी तेन्जिङ शेर्पाले सरकारले उपलब्ध गराएको पुरस्कार रकमप्रति असन्तुष्टि जनाएका...
भक्तपुर क्यान्सर अस्पतालमा आधुनिक इन्टरभेसनल इन्डोस्कोपी सेवा सुरु
भक्तपुर क्यान्सर अस्पतालले पहिलो पटक आधुनिक इन्टरभेन्सनल इन्डोस्कोपी सेवा सुरु गरेको छ।
कर्णालीमा नुहाउने क्रममा बालिका बेपत्ता
अछाम । कर्णालीमा नुहाउने क्रममा मङ्गलसेन नगरपालिका–७ की १२ वर्षीय ममता शाही बगेर बेपत्ता भएकी छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ टोट्केसालस्थित अछाम र...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।