मन्त्रालयले गरेको सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द
मन्त्रालयले सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी सोही पालिकामै बसेपछि खाता रोक्का गरेको हो।...
म्युजिक भिडिओमा जमिन्, अब प्रदीप र पलको फिल्मबाट गर्दैछिन् डेब्यू
म्युजिक भिडिओमा आफ्नो अभिनय र नृत्यमार्फत दर्शकको मन जित्दै आएकी जुनाका लागि फिल्म यात्रा नयाँ अध्याय हुनेछ।
कलाकार सर्विन बोगटी पक्राउ
काठमाडौँ । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो । वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ...
प्रतिनिधि सभालाई अदालतले संवैधानिक नभएको जस्तो व्यवहार गर्यो: अध्यक्ष ओली
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सम्मानित अदालतले प्रतिनिधि सभालाई संवैधानिक नभएको जस्तो व्यवहार देखाएको बताएका छन्।...
स्थानीय तह र प्रदेशसभा निर्वाचन एकैचोटि गर्ने प्रस्तावबारे के हो रास्वपाको धारणा?
स्थानीय तह र प्रदेशसभाको कार्यकाल सकिने समयबीच करिब छ महिनाको अन्तर छ। यही अन्तरका कारण दुवै निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाबारे सरकारले अध्ययन...
जेलमुक्त भएको केही दिनमै एमालेको राष्ट्रिय भेलामा टोपबहादुर रायमाझी
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका बेला ज्येष्ठ नागरिक सुविधाअन्तर्गत कैदमुक्त भएका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पार्टीको राष्ट्रिय भेलामा...
सुमनाले काठमाडौंको मेयरमा उम्मेदवारी दिने
पूर्वसांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।...
एमालेका कार्यकर्ताले प्रश्न गर्ने मात्र होइन जवाफ पनि दिनुपर्छ: सचिव अर्याल
नेकपा (एमाले)की सचिव पद्मा अर्यालले एमाले राजनीतिक परीक्षा दिनुपर्ने चरणमा रहेको बताएकी छिन्।
सरकार उत्तरदायी बनेन, जनता उठ्नुपर्ने बेला भएको छ : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति कटाक्ष गरेका छन् । उनले रास्वपा नेता बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि समाज उल्टोबाटोतिर...
ज्यान मार्ने धम्कीका बिच पनि ‘केबीसी’ को सुटिङ गर्दै अमिताभ
मुम्बई । बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनलाई ग्याङ्स्टर गोल्डी ढिल्लोबाट ज्यान मार्ने धम्की मिलेको छ । तैपनि, उनी चर्चित क्विज सो ‘कौन बनेगा करोडपति’...
तातोपानी नाका खुलाउन नेपालको जोड
२ मंसिर, काठमाडौं । नेपालले तातोपानी नाका खुलाउनका लागि जोड दिएको छ । यो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ...
ट्रम्प र जापानी प्रधानमन्त्रीबीच भेटवार्ता, इन्डो–प्यासिफिकमा सहकार्यको प्रतिबद्धता
जापानको विदेश मन्त्रालयका अनुसार दुवै नेताबीच मंगलबार फिलिपिन्सको मनिलामा आयोजित रात्रिभोजका क्रममा कुराकानी भएको हो।...
यी ७ कारणले बढ्छ जाडो मौसममा चाया, हटाउने ६ घरेलु उपाय
जाडो मौसम सुरु भएको छ । चिसो वातावरण कसैका लागि रमाइलो लाग्छ भने कसैका लागि नराम्रो । चिसोको आगमसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम आफैं...
काठमाडौं महानगरको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
बुधबार सामाजिक सञ्जाल फेसबुकबाट उनले आगामी स्थानीय तहको निर्वाचनमा महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्।
जब ‘थाला’ बने ‘थालाइभर’
चेन्नईमा महानायकहरूको उदय या त सिनेमाबाट हुन्छ, या राजनीतिबाट; कहिलेकाहीँ दुवैको संगमबाट। तर, यही परम्परालाई चिर्दै राँचीबाट आएका एक क्रिकेटर त्यहाँको सांस्कृतिक मिथककै अङ्ग...
काठमाडौँको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौँ । पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । रास्वपा परित्याग गरेपछि सक्रिय राजनीतिमा नदेखिएकी उनले सामाजिक...
बाँकेमा मतदानस्थल र केन्द्र पुनरावलोकनको तयारी
बाँके । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बाँकेमा मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकनको तयारी गरिएको छ । जिल्ला मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन समितिले...
झन्डै २ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रतिजैविक प्रतिरोध न्यूनीकरण गर्न साझा प्रयास आवश्यकः मन्त्री मेहता
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले प्रतिजैविक प्रतिरोध (एएमआर)को बढ्दो जोखिम न्यूनीकरण तथा रोकथामका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, खाद्य प्रणाली...
अन्ततः तीन आयोजनाको ठेक्का सम्झौता तोडियो
बाँके । तीन अलपत्र आयोजनाको ठेक्का सम्झौता अन्ततः तोडिएको छ । तोकिएको समयभित्र निर्माण तथा मर्मत सम्पन्न गर्न नसकेका आयोजनाको सम्झौता रद्द गरिएको हो...
सुरक्षित, सहज र तनावमुक्त इन्टेलिजेन्ट ड्राइभिङ अनुभव प्रदान गर्ने लक्ष्यसहित Changan द्वारा SDA Pilot आधिकारिक रूपमा सार्वजनिक
Changan Group ले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक ड्राइभर असिस्टेन्स सिस्टम SDA Pilot सार्वजनिक गरेको छ। यो प्रणाली ड्राइभिङलाई अझ सुरक्षित, सहज र...
काठमाडौंको मेयर पदमा उम्मेदवारी दिने सुमनाको घोषणा
आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने उनको भनाइ छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।