THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 19 November 2026
रातोपाटी

अनुमतिपत्र नवीकरण नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनको समय

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा...

१३ प्रतिशत पनि पुगेन लुम्बिनी सरकारको कात्तिक मसान्तसम्मको बजेट खर्च

बुटवल । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा कुल बजेटको १२.७४ प्रतिशत मात्रै खर्च गरेको छ ।प्रदेश सरकारले कार्तिक...

सी–ट्रम्प भेटवार्ता : व्यापारदेखि विश्व शान्तिसम्म, के–के विषयमा भयो छलफल ?

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सहकार्यमा चीन र अमेरिकाबीचको सम्बन्धलाई नयाँ दिशा दिएको बताएका छन्।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इमरान खानको सुरक्षाका लागि छोराले गुहारे विश्व समुदायलाई

काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका...

SF

अधिवक्ताको परीक्षा केन्द्र अन्य प्रदेशमा तोक्न ५०० जना आवेदक हुनुपर्ने मापदण्डविरूद्ध सर्वोच्च अदालतमा रिट

नेपाल कानून व्यवसायी परिषद्ले ३५औं अधिवक्ता परीक्षाका लागि प्रदेशगत परीक्षा केन्द्र निर्धारण गर्न न्यूनतम ५०० जना परीक्षार्थी हुनुपर्ने मापदण्ड राखेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट...

नेपाल धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो वैकल्पिक लगानी कोष नियमावलीको मस्यौदा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वैकल्पिक लगानी कोष नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ । बोर्डले यसअघि लागू रहेको विशिष्टीकृत लगानी कोष...

बाबुको सुरक्षाका लागि इमरान खानका छोराको अपिल

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले आफ्ना बुबाको ज्यान जोखिममा रहेको भन्दै उनको सुरक्षाका लागि तत्काल हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन्।

ट्रम्प र सीबिचको द्विपक्षीय बैठक सम्पन्न, के-के भयो कुराकानी ?

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिचको बहुप्रतीक्षित द्विपक्षीय बैठक सम्पन्न भएको छ । चीनको सरकारी प्रसारण संस्था सीसीटीभीले दुई...

सशस्त्रको एआईजीबाट बर्खास्तीमा परेका दाहालले दिए पुनरावेदनको निवेदन

काठमाडौँ । संवेदनशील र गम्भीर सूचना चुहाएको भन्दै गत असोज २३ गते सरकारको बर्खास्तीमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले पुनरावेदनको...

कवि पार्वती पुडासैनीको ‘मान्छे र मान्छेहरू’ सार्वजनिक

कवि पार्वती पुडासैनीको कवितासङ्ग्रह ‘मान्छे र मान्छेहरू’ सार्वजनिक भएको छ।

एन्फामाथिको निलम्बन राष्ट्रिय खेलकुद परिषद्‌बाट फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको सम्पूर्ण निलम्बन फुकुवा गरेको छ । राखेपले बिहीबार एन्फालाई पत्र पठाउँदै...

नेपाल–भारत सम्बन्ध : मोर देन डिप्लोमेसी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणले यतिबेला राजनीतिक तथा कूटनीतिक माहोल तातेको छ । मंसिर ६ र ७ गतेसम्म हुन लागेको...

SF

दसौं राष्ट्रिय खेलकुदमा ३२ खेलमा १३ सय पदकका लागि प्रतिस्पर्धा हुने

कर्णाली प्रदेशमा आयोजना हुन हुने दसौं राष्ट्रिय खेलकुद २०८३ को तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औं बोर्ड बैठकले...

अधिवक्ता परीक्षाको केन्द्र सातै प्रदेशमा राख्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । ३५औँ अधिवक्ता परीक्षाको परीक्षा केन्द्र सातै प्रदेशमा कायम गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । सुशान्त पोखरेलसहितले परीक्षा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

किन फेरि भाइरल भयो दानबहादुर कार्कीको गीत ‘आमा, म त फर्केर आएँ ’ ?

सोसल मिडियाको जमाना छ । हाँस्नुपर्ने कुरालाई रुवाइदिन्छ । रोएको कुरालाई हँसाइदिन्छ । गम्भीर विषयलाई हल्काफुल्का बनाइदिन्छ । हल्का विषयलाई जटिल बनाइदिन्छ । यो...

एन्थ्रोपिकले जुटायो इतिहासकै सबैभन्दा ठुलो ८१.३ अर्ब डलरको आईपीओ, स्पेसएक्सको कीर्तिमान तोडियो

न्युयोर्क । कृत्रिम बौद्धिकता (एआई) कम्पनी एन्थ्रोपिकले इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत ८१ अर्ब ३० करोड अमेरिकी डलर जुटाएको छ ।...

चोटका कारण सोमपालले राइजिङ स्टार्स एसिया कप नखेल्ने

३ मंसिर, काठमाडौं । कतारमा जारी एसीसी पुरुष राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोलीबाट सोमपाल कामी बाहिरिएका छन्। नेपाल प्रिमियर लिग (एनपीएल) को...

शिवशिखर सहकारीको बचत फिर्ता पाउने आशामा एक हजार बढीको बकपत्र

शिवशिखर सहकारीमा बचत गरेको रकम फिर्ता पाउने आशासहित कैलाली र कञ्चनपुरका एक हजार बढी बचतकर्ता जिल्ला अदालत कैलाली पुगेका छन् ।

यस्तो छ राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडीसहितको सम्पूर्ण विवरण (सूचीसहित)

ढाका । पूर्वप्रधानमन्त्री शेख हसिनाका समर्थकले राष्ट्रव्यापी प्रदर्शनको आह्वान गरेपछि बङ्गलादेश सरकारले राजधानी ढाकासहित सात जिल्लामा सयौँ सुरक्षाकर्मी परिचालन गरेको छ । विद्यार्थी नेतृत्वको...

SF

एसिया कप राइजिङ स्टार्समा सोमपालको स्थानमा प्रतिश, मयन यादव पनि टोलीमा

कतारमा आयोजना हुने एसिसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ खेल्ने नेपाली टोलीमा दुई खेलाडी परिवर्तन गरिएको छ।

बालेन-मोदी भेटले कोर्ला त कूटनीतिको नयाँ कोर्स ? 

सन् १९६० मा बीपी र नेहरूले कोरेको कूटनीतिक जगलाई सन् २०२६ को बहुध्रुवीय यथार्थमा प्रधानमन्त्री वालेन्द्र शाह र नरेन्द्र मोदीले नयाँ उचाइ दिन सक्छन्...

सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह नगर्ने ओलीको भनाइ

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको संरक्षणमा रहेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्...

SF

गृहमन्त्रीको आमा भनेर भिडिओ हालेको भन्दै पक्राउ परेका पत्रकारसहित तीनै जना रिहा

गृहमन्त्रीकी आमा भनेर एक महिलाको भिडिओ हालेको भन्दै प्रहरीले पक्राउ गरेका चलचित्र पत्रकार शालिकराम न्यौपानेसहित तीनै जना छुटेका छन्।

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।