काठमाडौँको मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठको घोषणा
काठमाडौँ । पूर्व मन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । रास्वपा परित्याग गरेपछि सक्रिय राजनीतिमा नदेखिएकी उनले सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेकी हुन् । उनले लेखेकी छिन्–मैले जीवन र कर्मबाट
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →