टेवानले तीज नमनाउने, बाढीपीडितलाई १ लाख १ हजार सहयोग
पोखरा । टेवान पोखराले निर्धारित तीज महोत्सव स्थगित गरी बाढीपीडितलाई सहयोग गरेको छ । रसुवा भोटेकोशी बाढीबाट प्रभावितलाईको निम्ति संस्थाले १ लाख १ हजार १११ रुपैयाँ सहयोग गरेको हो । उक्त रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने
सारांश लम्बाइ: ~38 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →