मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्याम्पमा
काठमाडौँ । मिस युनिभर्स नेपाल २०२६ का १४ प्रतियोगीहरू एकसाथ र्याम्पवाका प्रस्तुत भएका छन् । मंगलबार साँझ सोल्टी होटलमा आयोजित र्याम्प वाकमा उनीहरूले नेपाली कला, संस्कृति, मौलिकता र फेसनको प्रतिनिधित्व गर्दै आकर्षक पहिरनमा र्याम्प वाक प्रस्तुत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →