THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Sunday, 13 September 2026
रातोपाटी

कांग्रेस अनुशासन समिति संयोजक पक्राउ प्रकरण : तारामानले दिए राजीनामा

काठमाडौँ। नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनी ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै हिरासत मुक्त भएका थिए।...

एमाले सर्वेक्षण नतिजा : जेनजी आन्दोलनप्रति अनुदार रहेको सन्देशले पनि हारियो

बल्थलीमा समीक्षाको सन्दर्भ बनिरहेको निर्वाचनको समीक्षा प्रतिवेदन पनि अनलाइनखबरले प्राप्त गरेको छ । उक्त प्रतिवेदनमा एमालेले २१ फागुनको निर्वाचनमा ऐतिहासिक पराजय बेहोर्नुका कारणहरू राखिएका...

विनाशकारी बाढी : जलविद्युत आयोजनाका ९०९ जना अझै सम्पर्कविहीन

काठमाडौँ । गत भदाै १० गते आएकाे विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीबाट आयोजना...

रविलाई जन्मदिनमा ज्ञानेन्द्रको पत्र: न भ्रष्टाचारी जेल परे, न जनताले ग्यास पाए

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै हिजो सडकमा गरिएको संघर्ष र...

SF

कांग्रेस अनुशासन समिति संयोजक गुरूङले दिए राजीनामा

एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण

काठमाडौँ । नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल...

आयल निगमले भन्यो: ग्यासको अभाव छैन, नआत्तिनू

नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको बताउँदै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।...

पहेँलो धातु देखाएर एक करोड ३९ लाख ठग्ने पक्राउ

सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन...

धनगढीमा अटोको ठक्करबाट एक जनाको मृत्यु

धनगढी । कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् । आइतबार दिउँसो धनगढी...

सैनिक अस्पतालको आईसीयूमै अन्तर्वार्ता, स्वास्थ्य प्रोटोकलमाथि गम्भीर प्रश्न

काठमाडौँ । काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत घाइतेको अन्तर्वार्ता लिएको विषय विवादमा परेको छ । युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले...

देश विकासमा योगदान गर्न पूर्वराष्ट्रपति यादवको आग्रह

पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै उनीहरूलाई आगामी दिनमा पनि देशको...

‍अध्ययन प्रतिवेदनहरू बेवास्ताको परिणाम : रसुवा बाढीको क्षति अधिक

प्रमाणमा आधारित बहुआयामिक हिसाबले तयार पारेका अनुसन्धानका निष्कर्षलाई समेत सरकारले वेवास्ता गर्दा रसुवा बाढीले ठूलो जनधनको क्षति गरेको देखिन्छ ।

युवा पलायनले नेपालमा श्रमशक्ति अभाव हुनसक्ने

उनीहरूले उत्पादनशील क्षेत्रमा जनसाङ्ख्यिक लाभको अधिकतम उपयोग गर्न राज्यले प्रभावकारी नीति बनाउनुपर्नेमा जोड दिएका छन्।...

‘झिंगे दाउ २’को ट्रेलरमा दाजुभाइ र देउरानी जेठानीको झगडाको कथा

काठमाडौँ । असोजको २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिँगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको...

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताउँदै सम्मानित व्यक्तित्वहरूलाई आगामी...

बाढीले क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन पुनः सञ्चालनमा

भोटेकोशी बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

युद्धका बाबजुद पनि दुबईसँग इरानको आर्थिक सम्बन्ध तोड्न कठिन

काठमाडाैँ । पुरानो दुबईका बजारहरूमा इरानबाट आएका केशर, जीरा, पिस्ता र बदामले अझै पसलहरू भरिएका छन्, मानौँ खाडीका दुई किनार युद्धले छुट्याइएका छैनन् ।...

भारतीय भन्दै नियन्त्रणमा लिइएका तीन गाडी कुखुरा फिर्ता

रौतहटमा सशस्त्र प्रहरीले भारतीय तस्करीको आशंकामा नियन्त्रणमा लिएका तीन पिकअप बोइलर कुखुरा गौर भन्सार कार्यालयले व्यवसायीकै जिम्मा लगाएको छ।...

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

काठमाडाैँ। यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको लडाइँ बढेपछि यस साता दुई हजारभन्दा मानिस जिबुटी आइपुगेका संयुक्त राष्ट्रसङ्घले आइतबार जनाएको छ । एक...

काठमाडौंमा ग्यास पठाउन तराईका उद्योगले कसरी गरिरहेछन् काम ?

काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त गर्न नसकिँदा अभाव कायमै छ । तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगमा...

असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो

विशेष महाधिवेशनको विपक्षमा रहेर अहिले देउवासमूहमा क्रियाशील १४ औं महाधिवेशनबाट बनेका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसले निर्णय गरेको छ । यसले पार्टीभित्रको...

उनीहरू अब गाउँ फर्किन चाहँदैनन्

विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।

SF

यी को हुन्? – बाढीले मेटाएको अनुहार, डिएनएले खोजेको नाम

भदौ १० गतेको बाढीले रसुवा र नुवाकोटबाट बगाएर ल्याएको शव जसै चितवनको नारायणी नदी किनार आइपुग्छ, पहिलो प्रश्न उठ्छ — यी को हुन्?

सुनजस्तो धातु देखाएर एक करोड ३९ लाख ठगेको आरोपमा पक्राउ

पक्राउ परेका थापा जबरजस्ती करणी कसुरमा कैद सजाय पाएर नक्खु कारागारमा सजाय भोगिरहेका बेला अघिल्लो भदौ २४ मा भागेको कैदी रहेको प्रहरीले जनाएको छ...

‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाऔं’

कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्र्यान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।