मधेसका मुख्यमन्त्री यादव दुई दिने फिलिपिन्स भ्रमणमा
काठमाडौँ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण प्रसाद यादव आइतबार दुई दिने फिलिपिन्स भ्रमणमा प्रस्थान गरेका छन्। मधेस प्रदेशको कृषि क्षेत्रलाई थप सुदृढ,आधुनिक तथा...
नेपालको विपत्तिमा नरउडमा बल्यो आशाको दीप
नरउड टाउन कमनमा आयोजित कार्यक्रममा नेपालमा भएको प्राकृतिक विपत्तिप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूको शीघ्र उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रार्थना गरिएको थियो।...
तीजमा पशुपति क्षेत्रको सुरक्षामा २५ सय प्रहरी परिचालन गरिने
काठमाडौँ। काठमाडौँ प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ। सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा...
अस्पतालको ढोकामा रोकिएका बबिता र पविताहरू
संविधानले आधारभूत स्वास्थ्य सेवालाई अधिकार मानेको छ। तर पैसा नभएकै कारण अस्पतालको ढोकाबाट बाहिरिनुपर्ने र उपचारमा लापरबाहीपछि न्याय नपाउने नागरिकका कथा अझै दोहोरिइरहेका छन्।
छानबिनको गोलचक्कर : समिति बन्छन्, दराजमै थन्किन्छन् प्रतिवेदन
कप्तानगञ्ज घटनाबारे गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापा र सिरहा घटनाबारे गृहका अर्का सहसचिव पुष्पराज शाही नेतृत्वको समितिले छानबिन प्रतिवेदन बुझाएको करिब एक महिना पुग्न...
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले के–के गर्याे निर्णय ?
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशनलाई उत्साहपूर्ण र अधिकतम सहभागितामूलक बनाउने निर्णय गरेको छ। सभापति गगन कुमार थापाको सभापतित्वमा पार्टी...
कर्णालीका पाँच गन्तव्यमा २१ करोड ३५ लाख, पर्यटन दशक आधार तयार गर्दै सरकार
कर्णाली प्रदेश सरकारले रारा, काँक्रेविहार, बुलबुले, कुपिण्डे र स्यार्पु संरक्षण तथा विकासका लागि २१ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ।
जलवायु क्षतिपूर्तिका लागि फन्ड छ, पैसा छैन
रसुवाको बाढी वैज्ञानिक रूपमा जलवायु परिवर्तनसँग जोड्ने अनुसन्धान र संस्थागत क्षमता आजैबाट निर्माण गर्नुपर्छ,प्रमाणविनाको दाबी कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा टिक्दैन।
कर्णेल भक्तवीर थापा : धनकुटा गौंडाका पहिलो प्रशासक
जिल्ला प्रशासन कार्यालय, धनकुटाको बोर्डमा 'धनकुटा गौंडाका प्रथम प्रशासक' का रूपमा बखतवारसिंह बस्न्यातको नाम उल्लेख छ। तर ऐतिहासिक प्रमाणहरूले भने धनकुटा गौंडाको पहिलो प्रशासक...
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
कांग्रेस अनुशासन समिति संयोजक पक्राउ प्रकरण : तारामानले दिए राजीनामा
काठमाडौँ। नेपाली कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनी ८ दिन प्रहरी हिरासतमा बसेर शुक्रबार मात्रै हिरासत मुक्त भएका थिए।...
सन् १९८० को दशकमा जन्मेका इरानीहरू आफूलाई किन ‘जलेको पुस्ता’ मान्छन् ?
अमेरिकासँगको युद्धका क्रममा लगातार खस्किँदो अवस्था र निकट भविष्यमा पनि सुधारको सम्भावना नदेखिएपछि इरानीका मानिसहरू आशा गुमाउँदै गएका छन् ।
एमाले सर्वेक्षण नतिजा : जेनजी आन्दोलनप्रति अनुदार रहेको सन्देशले पनि हारियो
बल्थलीमा समीक्षाको सन्दर्भ बनिरहेको निर्वाचनको समीक्षा प्रतिवेदन पनि अनलाइनखबरले प्राप्त गरेको छ । उक्त प्रतिवेदनमा एमालेले २१ फागुनको निर्वाचनमा ऐतिहासिक पराजय बेहोर्नुका कारणहरू राखिएका...
विनाशकारी बाढी : जलविद्युत आयोजनाका ९०९ जना अझै सम्पर्कविहीन
काठमाडौँ । गत भदाै १० गते आएकाे विनाशकारी बाढीले विभिन्नन १२ वटा जलविद्युत आयोजनामा कार्यरत ९०९ जना अझै सम्पर्कविहीन रहेका छन् । बाढीबाट आयोजना...
अध्ययन प्रतिवेदनहरू बेवास्ताको परिणाम : रसुवा बाढीको क्षति अधिक
प्रमाणमा आधारित बहुआयामिक हिसाबले तयार पारेका अनुसन्धानका निष्कर्षलाई समेत सरकारले वेवास्ता गर्दा रसुवा बाढीले ठूलो जनधनको क्षति गरेको देखिन्छ ।
रविलाई जन्मदिनमा ज्ञानेन्द्रको पत्र: न भ्रष्टाचारी जेल परे, न जनताले ग्यास पाए
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जन्मदिनको शुभकामना दिँदै हिजो सडकमा गरिएको संघर्ष र...
काठमाडौंमा ग्यास पठाउन तराईका उद्योगले कसरी गरिरहेछन् काम ?
काठमाडौं उपत्यकामा ग्यास आपूर्ति पर्याप्त गर्न नसकिँदा अभाव कायमै छ । तराईका मकवानपुर, बारा, पर्सा, चितवन, महोत्तरी, धनुषा र नवलपरासीमा रहेका १४ वटा उद्योगमा...
असन्तुष्टलाई समेट्न कांग्रेस संस्थापन लचिलो
विशेष महाधिवेशनको विपक्षमा रहेर अहिले देउवासमूहमा क्रियाशील १४ औं महाधिवेशनबाट बनेका सबै केन्द्रीय सदस्यलाई केन्द्रीय समितिमा समेट्ने कांग्रेसले निर्णय गरेको छ । यसले पार्टीभित्रको...
‘चमौली, मेलम्ची र टिस्टाका बाढीको निरन्तरता हो भोटेकोशी, त्यसैअनुसार अब योजना बनाऔं’
कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्र्यान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु...
एलपी ग्यास आपूर्ति सहज हुँदै, दैनिक ४० हजार सिलिण्डर वितरण
काठमाडौँ । नेपालमा एलपी ग्यासको आपूर्ति निरन्तर भइरहेको र पछिल्लो समय वितरण प्रणालीलाई थप प्रभावकारी बनाइएपछि बजारमा ग्यासको अवस्था क्रमशः सहज हुँदै गएको नेपाल...
आयल निगमले भन्यो: ग्यासको अभाव छैन, नआत्तिनू
नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको कुनै अभाव नरहेको बताउँदै उपभोक्ताहरूलाई नआत्तिन र अनावश्यक सञ्चय नगर्न आग्रह गरेको छ।...
पहेँलो धातु देखाएर एक करोड ३९ लाख ठग्ने पक्राउ
सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई जिल्ला प्रहरी परिसरबाट परिचालन...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।