सैनिक अस्पतालको आईसीयूमै अन्तर्वार्ता, स्वास्थ्य प्रोटोकलमाथि गम्भीर प्रश्न
काठमाडौँ । काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालको आइसियुमा उपचाररत घाइतेको अन्तर्वार्ता लिएको विषय विवादमा परेको छ । युट्युब कार्यक्रम ‘इनसाइड द बङ्कर’का लागि सुरजसिंह ठकुरीले मेडिकल प्रोटोकल मिचेर आइसियु कक्षभित्रै भिडियो खिचेको सार्वजनिक भएको छ। आयोजकले आवश्यक स्वास्थ्य
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →