लेदो सहितको पहिरो खसेपछि बेनी-जोमसोम सडक दुई ठाउँमा अवरूद्ध
बेनी-जोमसोम सडक दुई ठाउँमा भएको छ।
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
झापा । मेचीनगर नगरपालिका-१५ मा १८ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय अशोककुमार...
जापानमा हुर्किंदो दोस्रो पुस्तालाई नेपाली संस्कृति चिनाउन ‘सांस्कृतिक फेस्टिवल’
६ भदौ, टोकियो । जापानको चिबा स्थित फुनाबाशी केइबाजोमा दोस्रो चिबा नेपाल सांस्कृतिक फेस्टिवल २०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ जापान,...
पहिरो खस्दा बेनी जोमसोम सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
म्याग्दी । लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ । आज बिहान करिब ०५:२५ बजे म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरस्थित...
नवप्रवेशी कोभेन्ट्रीमाथि आर्सनलको सहज जित
६ भदौ, काठमाडौं । साविक विजेता आर्सनलले प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको उद्घाटन खेलमा टोलीले...
सुदूरपश्चिमकाे बजेटमा बेथितिको चाङ, एउटै पालिकामा २४४ योजना
सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयनलाई पारदर्शी तथा आवश्यकतामा आधारित बनाउने दाबी गर्दै आए पनि व्यवहारमा भने ठुलो सङ्ख्यामा साना तथा टुक्रे योजना...
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
क्रिभी । युक्रेनको मध्य भागमा रहेको क्रिभी रिह सहरस्थित एक सपिङ मलमा रुसी ड्रोनको दुई चरणको आक्रमण हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय...
टप एन्ड टी-२० सिरिजमा नेपालले बंगलादेश हाइ पर्फर्मेन्स टिमसँग खेल्दै
६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।...
भयमुक्त वातावरणमा बाँच्ने अधिकार सुनिश्चित गर्नु राज्यको सर्वोच्च दायित्व हो : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा बलात्कारपछि बीभत्स रूपमा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको हृदयविदारक घटनाले...
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
६ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औं राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम आलमगीर निर्वाचित भएकोमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।...
मधेस प्रदेशको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रशासनिक सुधार, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले ४ बुँदे निर्णय गरेको सार्वजनिक गरेको...
वैदेशिक रोजगार विभागद्वारा साउनमा ७ करोड ८१ लाख बढी क्षतिपूर्ति असुल
विभागमा प्राप्त भएका ३८१ वटा गुनासोमध्ये २८८ वटाको समाधान गरिएको छ, जुन कुल प्राप्त गुनासोको ७६ प्रतिशत फर्छ्योट हो।...
७५ वर्षअघि विदेशीले देखेको रहस्यमय नेपाल
अमेरिकी जीवशास्त्री तथा लेखक एस डिलन रिप्लीले ७५ वर्षअघि नेपाल भ्रमण गरेका थिए । राणा प्रधानमन्त्रीको अनुमति लिएर अनुसन्धानमा आएका उनले १०६ वर्षदेखि हराइरहेको...
नेदरल्यान्ड्ससँग भारत २-० ले पराजित, सेमिफाइनल पुग्न अब अस्ट्रेलियाविरुद्ध जित्नैपर्ने
महिला हक्की विश्वकपको दोस्रो चरणको समूह खेलमा भारत नेदरल्यान्ड्ससँग २-० गोलले पराजित भएको छ।
टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन मुद्दा टुङ्ग्याउन अमेरिकालाई ४० करोड डलर तिर्ने
सान फ्रान्सिस्को । सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा अमेरिकासँगको मुद्दा टुङ्ग्याउन ४० करोड अमेरिकी डलर तिर्न सहमत भएको छ ।...
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
६ भदौ, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । ‘गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा...
देशभर करिब ९८ प्रतिशत धान रोपाइँ
कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ।
टेलिकम कम्पनीको नवीकरण शुल्कमा परिमार्जन, मोबाइल नम्बर नफेरी सेवाप्रदायक फेर्न सकिने
काठमाडौँ । सरकारले दूरसञ्चार कम्पनीहरूको अनुमतिपत्र नवीकरण शुल्कको विद्यमान व्यवस्था परिमार्जन गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले तयार पारेको ‘एकीकृत दूरसञ्चार नीति, २०८३’...
देशभर बदलीसँगै वर्षा, चार प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले देशभर सामान्यतया बदली भएको छ।...
अमेरिकी डलर र युरो घट्दा बढ्यो अस्ट्रेलियन डलरको भाउ
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
बालेन्द्रलाई रास्वपा चाहिएको कि रास्वपालाई बालेन्द्र?
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय समिति बैठक बसिरहँदा...
प्रिमियर लिग : आर्सनलको धमाकेदार सुरुआत, आज युनाइटेड र टोटनहमको परीक्षा
इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले प्रभावशाली सुरुआत गरेको छ।
पाँचथरमा सम्बन्ध विच्छेदका मुद्दा धेरै
६ भदौ, पाँचथर । जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन । सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जाँदा परिवार विखण्डनले समाजमा...
'बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार, शोषणका घटना तथ्यमा आधारित भएर सार्वजनिक गर्नुपर्छ'
बाल संरक्षणमा सञ्चारमाध्यमको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।