मधेस प्रदेशको मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
जनकपुरधाम । मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले प्रदेशको प्रशासनिक सुधार, संस्थागत सुदृढीकरण तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले ४ बुँदे निर्णय गरेको सार्वजनिक गरेको छ । मुख्यमन्त्री कृष्ण प्रसाद यादवको नेतृत्वमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →