पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
६ भदौ, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानीकी मीना बोहरा पानी पर्न थालेपछि चिन्तित हुन्छिन् । ‘गत साउन २६ गते गएको पहिरोले खेतियोग्य जमिनमा क्षति पु¥यायो नै । पहिरो लगातार गैरहेकाले घर पनि जोखीममा परेको छ । पानी पर्न सुरु हुने बित्तिकै छिमेकीको घरमा बास खोज्न जानुपर्छ । निरन्तरको पहिरोले त्रसित बनाएको छ’, मीनाले भनिन्...
सारांश लम्बाइ: ~55 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →