न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भइन् नेपाली मुलकी सराहाना श्रेष्ठ
काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । नोभेम्बर ३ मा सम्पन्न...
रारामा मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन सुरु, मुख्यमन्त्रीले गरे उद्घाटन
सुर्खेत । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा क्षेत्रमा मुख्य न्यायाधिवक्ताहरूको आठौँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले...
प्रहरी महानिरीक्षक नियुक्ति विधि र संस्थागत स्वायत्तताको प्रश्न हो : सांसद राई
नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा नेतृत्व परिवर्तनको विषय कुनै व्यक्तिको मात्र नभई राज्यको विधि र संस्थागत स्वायत्ततासँग जोडिएको विषय...
साइबर ब्यूरोले मलाई खोज्दैछ, सत्तासँग डराइन्न : सहमहामन्त्री शिवाकोटी
१९ कात्तिक, काठमाडौं । कांग्रेस सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई प्रहरीको साइबर ब्युरोले उपस्थित हुन निर्देशन दिएको छ । शिवाकोटीले साथी मार्फत् आफूलाई प्रहरीले सन्देश पठाएको...
निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श
काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत...
खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु
खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ...
कार्यसञ्चालन कोषको ६३ अर्ब खर्चमा ३ अर्ब बेरूजु, सामान्य बजेटभन्दा ८ गुणा बढी जोखिम
कार्यसञ्चालन कोषको बेरूजुमध्ये २ अर्ब ४२ करोड ९० लाख रुपैयाँभन्दा बढी असुलउपर गर्नुपर्ने प्रकृतिको छ। यो कुल बेरूजुको ८० प्रतिशतभन्दा बढी हो।
प्रहरी लगाएर खोज्नु पर्दैन, काठमाडौं आउँदैछु- सहमहामन्त्री शिवाकोटी
नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले सरकारको भय र भ्रमबाट विचलित नहुने टिप्पणी गरेका छन्।
भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
महिनौँदेखि ग्यासको प्रतीक्षामा रहेका उपभोक्ता एउटा भरिएको सिलिन्डरका लागि पसल र डिलर धाउन बाध्य छन्।...
संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही
१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित...
एकैदिन १३ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २...
चलचित्र प्रदर्शनमा मौलाउँदो ‘फेक हाउसफुल’ : लाखौँ खर्चिर आफैँ किन्छन् टिकट !
काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा ‘फेक हाउसफुल’को ट्रेन्ड निकै चर्चामा छ । निर्माताहरूले आफैँ लाखौँ रुपैयाँ खर्चिएर टिकट किन्ने र हल ‘राताम्मे’...
‘सबैलाई दबाबमा राख्ने ध्याउन्नमा सरकार छ’
सरकारले लोकतन्त्रका आधारभूत मूल्य–मान्यताका साथै संवैधानिक निकायमाथि निरन्तर दबाब सिर्जना गरिरहेको आरोप लागिरहेका बेला इनम सापकोटाको पक्राउसँगै राज्यका हरेक क्षेत्रको इमानमाथि प्रश्न उठेको छ।...
तिहारमा मौसम घमाइलो हुने
१९ कात्तिक, काठमाडौं । नजिकिँदै गरेको तिहारका बेला नेपालमा अधिकांश समय मौसम घमाइलो रहने पूर्वानुमान गरिएको छ । मौसमविदहरुका अनुसार आगामी एक सातासम्म देशका...
बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात
महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा...
भोटेकोशी बाढीमा बेपत्ता काभ्रेका ३५ जनाको आधिकारिक विवरण स्वीकृत
काभ्रेपलाञ्चोक । गत भदौ १० गतेको रसुवा–भोटेकोशी बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३५ जनाको आधिकारिक विवरण स्वीकृत गरिएको छ। जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
अमेरिकी मध्यावधि निर्वाचन : चीनसँगको सम्बन्धमा नयाँ चुनौती थपिने विश्लेषण
काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीको सफलताले चीनसँगको सम्बन्धमा नयाँ अवसर र चुनौती सिर्जना गर्ने विश्लेषकहरूले बताएका छन्। कङ्ग्रेसका दुवै सदनमा डेमोक्रेटहरूको नियन्त्रण...
चुनावी हारपछि पनि इरानविरुद्धको सैन्य अभियानबाट पछि नहट्ने ट्रम्पको अडान
काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियानको बचाउ गर्दै आफ्नो नीतिबाट पछि नहट्ने अडान व्यक्त गरेका...
घिस्रिने बौद्धिक, ताली पिट्ने भिड र प्रश्नसँग डराएको सत्ता
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप केवल पत्रकारको समस्या होइन। यो हाम्रो समाजको विवेक, नैतिक साहस र लोकतन्त्रप्रतिको हाम्रो वास्तविक प्रतिबद्धताको परीक्षा हो।
पहिलो त्रैमासिकमा सिँचाइ विभागको २ अर्ब ३९ करोड खर्च, महाकालीको प्रगति ९७ प्रतिशत
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जलस्रोत तथा सिँचाइ विभागले २ अर्ब ३९ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ। विभागको कुल...
२०० आयोजनाको ठेक्का रद्द
तोकिएको समयमा काम नगरी अलपत्र पारेका पूर्वाधारसँग सम्बन्धित करिब दुई सय आयोजनाको ठेक्का सरकारले तोडेको छ।...
संशोधनवादी एकताले वैज्ञानिक समाजवाद आउँदैन
विषय प्रवेश वैज्ञानिक समाजवाद मानव समाजलाई शोषण, उत्पीडन, असमानता र वर्गीय विभेदबाट मुक्त गराउने वैज्ञानिक सामाजिक तथा राजनीतिक व्यवस्था हो। वैज्ञानिक समाजवादको स्थापनाका लागि...
कांग्रेस सहमहामन्त्री शिवाकोटीलाई साइबर ब्युरोले बोलायो
काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीलाई नेपाल प्रहरीको साइबर ब्युरोले बोलाएको छ । काठमाडौँ बाहिर धार्मिक यात्रामा रहेका शिवाकोटीलाई फोन सम्पर्क गरी साइबर...
च्याम्पियन्स लिगमा : लिभरपुल स्तब्ध, सिटी र रियलको रोमाञ्चक जित
यूईएफए च्याम्पियन्स लिगमा बुधबार राति रोमाञ्चक र अप्रत्याशित नतिजाहरू निस्किएका छन्। इंग्लिस क्लब लिभरपुल टर्किस क्लब फेनरबाचेसँग पराजित हुँदा म्यानचेस्टर सिटी र रियल मड्रिडले...
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
१९ कात्तिक, म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरण...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।