निर्वाचनमा स्पष्ट बहुमत नआएपछि इजरायली राष्ट्रपतिले थाले सरकार गठनका लागि दलहरूसँग परामर्श
काठमाडौँ । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ गठबन्धन सरकार गठन गर्ने जिम्मेवारी कसलाई दिने भन्ने विषयमा राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत साता सम्पन्न आम निर्वाचनको आधिकारिक नतिजा घोषणा भएसँगै उनले यस्तो प्रक्रिया अघि
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →