THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Thursday, 5 November 2026
← सबै समाचारमा फर्कनुहोस्

न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भइन् नेपाली मुलकी सराहाना श्रेष्ठ

काठमाडौं । नेपाली मूलकी अमेरिकी राजनीतिज्ञ सराहाना श्रेष्ठ अमेरिकाको न्युयोर्क राज्यको विधानसभामा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएकी छन् । नोभेम्बर ३ मा सम्पन्न मध्यावधि निर्वाचनमा उनले रिपब्लिकन उम्मेदवार सान्तोस लोपेजलाई फराकिलो मतान्तरले पराजित गरेकी हुन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →