चोट लागेपछि इमरान शेख रिटायर्ड हर्ट
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत लुम्बिनी लायन्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ब्याटर इमरान शेख रिटायर्ड हर्ट भएका छन् । खुट्टामा चोट लागेपछि २४ रन बनाएर खेलिरहेका इमरानले मैदान छाडेका हुन् । उनी मैदानबाट बाहिरिएपछि क्रिजमा
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →