स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष नेतृत्वको टोली काठमाडौंमा
काठमाडौं । स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे–आन्द्रे पेज (एष्भचचभ–ब्लमचé एबनभ) नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आइपुगेको छ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालको...
कर्णालीले कटायो १०० रन
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्धको खेलमा कर्णाली याक्सले १०० रन पूरा गरेको छ ।...
जबर्जस्ती निष्कासन नगर्न र आवासको अधिकार परिपूर्ति गर्न सरकारलाई एम्नेस्टीको आग्रह
एम्नेस्टी इन्टरनेसनल नेपालले नेपालमा राइट फर राइट्स अभियानको सन् २०२६ को संस्करण सुरु गरेको छ।
बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द
बाजुरा । बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ । वर्षौँदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण...
पछिल्लो १५ दिनमा सामान किन्ने १६ जनाले पाए नगद उपहार
एक लाख रूपैयाँको दैनिक उपहारतर्फ सबैभन्दा बढी २२ हजार रूपैयाँ स्वरोजगार लघुवित्त वित्तीय संस्थासँगको कारोबारले जितेको छ।
न्यायाधीश महाभियोग प्रकरण : रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल
काठमाडौँ । सर्वोच्चका विवादित न्यायाधीशहरूलाई महाभियोग लगाउन सक्ने गरी निर्णायक कदम चाल्न संसदीय दललाई निर्देशन दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकी प्रक्रिया कसरी अगाडि...
६१ वर्षका भए शाहरुख खान, जन्मदिनमा जान्नुहोस् उनका १० रोचक कुरा
बलिउडमा धेरै कलाकार आए, धेरैले नाम र दाम कमाए । तर केही कलाकार यस्ता हुन्छन्, जो पर्दामा देखिने पात्रमा मात्र सीमित रहँदैनन्, दर्शकको जीवनकै...
गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै, ७ तस्बिरमा हेर्नुहोस्
काठमाडौं । स्वास्थ्यमा जटिलता देखिएपछि चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरमार्फत इलामबाट काठमाडौं ल्याइएको छ। बिहान १०ः३० बजे...
दैलेखमा ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, एक जनाको मृत्यु
१६ कात्तिक, काठमाडौं । दैलेखमा ट्रकमा मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । गुराँस गाउँपालिका–४ चिसापानीस्थित सडकमा लु.प्र.०२–००१ क ०१९३ नम्बरको ट्रकमा...
कर्णालीले ९.३ ओभरमा गुमायो चौथो विकेट, ८० रन बनाउँदा ४ खेलाडी आउट
काठमाडौँ । गोर्खाजविरुद्ध कर्णाली याक्सले ९.३ ओभरमा ८० रन बनाउँदा चौथो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा मार्क वाट १७ रन...
इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब
समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो ।
तीन घन्टा राजमार्ग बन्द गरेर मझिमटारमा यसरी राखिँदैछ आकाशे पुलको गर्डर (तस्बिरहरू)
सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर काम सुरू गरिएको हो।
कर्णाली भर्सेस काठमाडौं, LIVE UPDATES
एनपीएलअन्तर्गत सोमबार कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको लाइभ अपडेट यहाँ पढ्नुहोस् ।
कास्कीमा स्कुटरको ठक्करबाट ७० वर्षीय पैदलयात्रीको मृत्यु
१६ कात्तिक, काठमाडौं । कास्कीमा स्कुटरको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२६ अर्घौचोकस्थित सडकमा ग. १३ प २०९४ नम्बरको स्कुटरको...
बाजुरामा वर्षौंदेखि अलपत्र दुई पुलको ठेक्का रद्द, निर्माण प्रक्रिया अघि बढाइयो
बुढीगंगा र त्रिवेणी नगरपालिका जोड्ने गरी बुढीगंगा नदीमाथि मौरे पुल र मार्तडी नजिकै मार्तडी-घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठुलीसाँघु खोलामा निर्माण हुने पुलको पुलको ठेक्का...
कर्णालीको तेस्रो विकेट पतन
काठमाडौँ । काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले ७६ रन बनाउँदा तेस्रो विकेट गुमाएको छ । ८.२ ओभरमा दीपक डुम्रे ८ रन बनाएर सन्तोष यादवको बलमा...
चीनमा शृखङ्ला खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ
चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ।...
मलेसिया रोजगारी : स्वास्थ्य परीक्षणको सिन्डिकेटले नयाँ कामदार जाने प्रक्रिया अवरुद्ध
काठमाडौँ । मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण असोज १५ देखि रोकिएको छ । स्वास्थ्य परीक्षण रोकिएपछि मलेसियाको भिसा जारी हुन नसकेको व्यवसायीले...
कर्णालीको आक्रामक सुरुवात
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको खेलमा कर्णाली याक्सले काठमाडौं गोर्खाजविरुद्ध आक्रामक ब्याटिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस...
हानि नोक्सानी कोषबाट प्राप्त हुने २० मिलियन डलरका लागि प्रस्ताव लेखन सुरु
सरकारले प्रस्ताव लेखनसँगै कार्यान्वयन गर्नसक्ने र छिटो प्रक्रिया अघि बढाउन सक्ने उपयुक्त संस्था छनोटका लागि मूल्याङ्कन पनि गरिरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन व्यवस्थापन महाशाखा प्रमुख डा.
आरिफुल इस्लाम ४३ रनमा आउट
काठमाडौँ । कर्णाली याक्सका ब्याटर आरिफुल इस्लाम आउट भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगको खेलमा उनले ४३ रन बनाएर आउट...
जनताले हावामा भोट हालेको हुरीबतास रहेछ भन्ने बुझिसके : दाहाल
नेकपाका संयोजक पुष्पकमल दाहालले जनताले अहिलेको सरकार हुरीबतास मात्र हो भनेर बुझिसकेको टिप्पणी गरेका छन्।...
किसानलाई आयातीत र कृत्रिम फूलको फेरि डर
काठमाडौँ । उज्यालो, उमङ्ग र फूलैफूलको पर्व तिहार नजिकिँदै छ । राम्रो व्यापार हुने आशमा बसका नेपाली फूल किसान र पुष्प व्यवसायीहरूमा चिन्ता थपिएको...
उखुको मूल्य निर्धारणका लागि सिंहदरबारमा वार्ता सुरु
उखुको समर्थन मूल्य निर्धारणमा ढिलाइ भएपछि उखु किसान र चिनी उद्योगीबीच मूल्य तय गर्ने विषयमा सरकारी रोहवरमा वार्ता सुरु भएको छ।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।