चीनमा नेपाली सुन्तला र जुनारले खेपेको दु:ख
सन् २०१४ मै नेपाल र चीनबीच यससम्बन्धी सम्झौता भएको थियो। उक्त सम्झौता राम्ररी कार्यान्वयन भएको भए नेपाली सुन्तला र जुनारका लागि चीन आकर्षक बजार...
५० एमपी जाइस पोट्र्रेट क्यामरासहितको 'भिभो भी८०' सार्वजनिक, मूल्य कति?
फोनमा ५० मेगापिक्सल जाइस सुपर टेलिफोटो क्यामरा छ, जसले ८५ एमएम र १०० एमएम पोट्रेट फोकल लेन्थ सपोर्ट गर्छ।
देशले पढाएका डाक्टर देशमै किन बस्न चाहँदैनन्?
देशप्रेमको भाषणले स्वास्थ्यकर्मी टिक्दैनन्; न्यायोचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, व्यावसायिक भविष्य र सक्षम स्वास्थ्य प्रणालीले टिकाउँछ। नेपालले अब डाक्टर र नर्स उत्पादन गर्ने मात्र होइन,...
दीपक-दीपाको घोषणा: 'छ माया छपक्कै ३' २०८४ को दसैंमा!
प्रदर्शनरत दोस्रो भागको अन्त्यमा तेस्रो भाग 'छ माया छपक्कै ३' को घोषणा गरिएको छ।
नेपा एपको नयाँ अपडेट सार्वजनिक, अब एउटै एपमा २० भन्दा बढी नयाँ सुविधा
काठमाडौँ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै तयार गरिएको नेपा एपले नयाँ अपडेट सार्वजनिक गरेको छ। नयाँ अपडेटमा फोटोबाट नेपाली अक्षर निकाल्न सकिने ओसीआर, विभिन्न...
एक–दुई जनामाथि महाभियोग लगाउँदैमा न्यायालयको सुधार हुँदैन- खुश्बु ओली
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुनःसंरचना आवश्यक रहेको बताएकी छन्।
कोरियाका खोरिया किसान!
अहिले उनी सडकपारिको आधुनिक अपार्टमेन्टमा छोराबुहारीसँग बस्छन्। दैनिक खर्चका लागि उनी सरकारबाट प्राप्त हुने ज्येष्ठ नागरिक भत्ताका साथै आफ्नै बारीमा फलाएका अर्ग्यानिक तरकारी बेचेर...
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले कन्फ्लििक्ट अफ इन्ट्रेस्ट जोडिएपछि आफ्नो नाम फिर्ता लिएका छन् । सिंहदरबारमा सोमबार बसेको संसदीय सुनुवाई समितिको...
जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता
‘उहाँले आफ्नो नाम फिर्ता लिनेबारे जानकारी हामीलाई गराउनुभएको छ । उहाँ सिंहदरबारमा नै हुनुहुन्छ । केहीबेरमा निवेदन पठाउनुहुन्छ,’ सभापति श्रेष्ठले भने ।
अर्धशतक बनाएर आउट भए राशिद खान
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खान अर्धशतक बनाएर आउट भएका छन्। राशिद ३२ बलमा ५० रन बनाएर...
ट्रम्पविरुद्ध ओबामाको आक्रामक चुनावी मोर्चाबन्दी
अमेरिकामा सन् २०२६ को महत्त्वपूर्ण मध्यावधि निर्वाचनको अन्तिम घडी नजिकिँदै गर्दा डेमोक्र्याटिक पार्टीले आफ्ना सबैभन्दा प्रभावशाली र प्रखर वक्ता, पूर्व राष्ट्रपति बाराक ओबामालाई चुनावी...
भारतको हैदराबादमा ‘एग डोनेसन’ गिरोह सक्रिय : ४३ महिलाको उद्धार, ९ जना पक्राउ
हैदराबाद । भारतको हैदराबादस्थित मल्काजगिरि प्रहरीले विभिन्न राज्यमा सञ्जाल फैलाएर चलाइएको एउटा ठुलो अवैध डिम्ब (एग) दान र्याकेटको पर्दाफास गरेको छ । प्रहरीले विभिन्न...
राशिद खानको अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य...
संसदीय सुनुवाइ समितिको बैठक सुरू, सिंहदरबारमै छन् जापानका लागि प्रस्तावित राजदूत
प्रस्तावित राजदूत थापा पनि दिउँसो सवा दुई बजेतिर सिंहदरबार प्रवेश गरेका छन् ।
जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय गर्न संसदीय समिति बैठक सुरु
काठमाडौँ । जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाबारे निर्णय लिन संसदीय सुनुवाइ समिति बैठक सुरु भएको छ । केहीबेर अघि सिंहदरबारमा सुरु भएको बैठकले...
चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको छ : सचिव राई
काठमाडौँ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगको वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि गर्न छलफल भइरहेको जानकारी दिएका छन् । सिंहदरबारमा सोमबार बसेको भोटेकोशी एवम्...
औषधि उद्योग स्थापनाका लागि सहकार्य गर्न स्विट्जरल्याण्डसँग राष्ट्रिय सभा अध्यक्ष दाहालको प्रस्ताव
विवादित न्यायाधीशलाई न्याय सम्पादनबाट अलग राख्न ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको माग
न्यायपालिकाको निष्पक्षतामाथि राजनीति, सरकार र बिचौलियाको प्रभाव रहने गरेको भन्दै लामो समयदेखि प्रश्न उठ्दै आएको विज्ञप्तिमा उल्लेख छ।
व्यवस्था फेरियो, अब राज्य बदलिनुपर्छ
नेपाललाई राजनीतिक प्रतिस्पर्धाको अन्त्य होइन, राजनीतिक प्रतिस्पर्धाको संस्थाकरण चाहिएको छ।
काठमाडौँको चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
काठमाडौँ । काठमाडौँको चावहिलमा बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका-१...
केही न्यायाधीशलाई महाभियोग लगाएर न्यायालयको विकृति अन्त्य हुँदैन : ओली
१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र विसङ्गति अन्त्य गर्न न्यायालयको पुन:संरचना आवश्यक रहेको बताएकी...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।