THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 2 November 2026

सत्ता र समीकरण फेरिंदा नफेरिएका परशुराम, ५ वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रदेश प्रमुख

१६ कात्तिक, विराटनगर । २३ कात्तिक २०७८ मा तत्कालीन १ नम्बर (हाल कोशी) प्रदेशको प्रमुखमा नियुक्त हुँदै गर्दा परशुराम खापुङले आफ्नो पाँच वर्षे कार्यकाल...

मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

‘भोट बचाऊ, देश बचाऊ’ नारासहित आयोजित प्रदर्शनमा विपक्षी दलका नेता, क्षेत्रीय दलका प्रतिनिधि, विद्यार्थी संगठन, राजनीतिक समूह तथा नागरिक समाजका प्रतिनिधि सहभागी भएका थिए...

म्याक्स टाइगर इनर्जी ड्रिङ्सका ९ उपभोक्ताले जिते मोटरसाइकल र स्कुटर

१६ कात्तिक, काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्सले नौ जना उपभोक्तालाई स्कुटर र मोटरसाइकल विजेता बनाएको छ । म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’...

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौँ । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६ गतेसम्म देशभर सात हजार ६८८ वटा विपद्का घटना भएका छन् । उक्त घटनामा परी...

राष्ट्रिय सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाको नेतृत्वमा सञ्चालन हुने सर्वेक्षणले देशको वर्तमान पोषण अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरको अद्यावधिक तथ्याङ्क उपलब्ध गराउनेछ।

ग्यास उद्योग मर्जरबारे के भन्छन् उद्योगी ?

काठमाडौँ । एलपी ग्यास उद्योगहरूको अत्यधिक संख्या र दर्जनौँ ब्रान्डका कारण हाल उपभोक्ताले सहज रूपमा ग्यास पाउन सास्ती भोग्दै आएका छन् । एउटा कम्पनीको...

फुलकोर्टले भन्यो- उठेका प्रश्नबारे छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गरियोस्

काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले...

मासु र दुग्धजन्य पदार्थ बढी खाने पुरुषमा टेस्टोस्टेरोन कम, के खाँदा बढ्छ हर्मोन ?

अध्ययनमा सबैभन्दा बढी पशुजन्य प्रोटिन खाने पुरुषमा सबैभन्दा कम खानेको तुलनामा टेस्टोस्टेरोनको औसत मात्रा कम देखियो। त्यस्तै, वनस्पतिजन्य प्रोटिन बढी खाने पुरुषमा यसको मात्रा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

SF

राति १० बजे होटल बन्द गर्नु भन्ने प्रशासनको निर्देशनमा कोशीका मुख्यमन्त्रीको आपत्ति

त्यस्ता यात्रुलाई राति १० बजेपछि होटलमा बास नदिने वा सेवा बन्द गर्ने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ छ।

SF

अरिफुल र तलातको उत्कृष्ट ब्याटिङमा काठमाडौंविरूद्ध कर्णालीले जोड्यो १८० रन

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत काठमाडौं गोर्खाजविरुद्ध कर्णाली याक्सले विशाल योगफल बनाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित...

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्वीरहरू)

भारतीय सेनामा गोर्खा भर्ती पुनः सुरु गर्न माग गर्दै भारतीय पूर्व सैनिक कल्याणकारी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।

इनमसँगको फोटो भाइरल भएपछि निश्चलको जवाफ, लेख्छन्- अबदेखि सोधेर, बुझेर मात्र फोटो खिच्नुपर्ने भो

फिल्ममेकर निश्चल बस्नेतले चुपचाप बस्नै नपाउने । कुनै न कुनै लफडाले घेरिहाल्छ । अन्ततः उनले त्यसमा प्रतिक्रिया दिनैपर्छ । स्पष्टीकरण दिनैपर्छ । यसपालि फेरि...

सूक्ष्म पोषक तत्त्व सर्वेक्षण हुँदै

काठमाडौँ । नेपालमा बालबालिका, किशोर किशोरी तथा महिलालगायत विभिन्न उमेर समूहका नागरिकको पोषण अवस्था र शरीरमा आवश्यक सूक्ष्म पोषक तत्त्वको उपलब्धता मूल्याङ्कन गर्न ‘नेपाल...

काठमान्डुलाई कर्णालीको १८१ रनको लक्ष्य

कर्णालीका लागि ओपनर अरिफुल इस्लामले सर्वाधिक ४४ रन बनाए । उनले २२ बल खेल्दै ५ चौकमा र ३ छक्का प्रहार गरे । यस्तै हुसेन...

जीएसए नवीकरण नहुँदा नेपाल एयरलाइन्सको साउदी उडान अन्योलमा

साउदीमा नेपाल एयरलाइन्सले नियुक्त गरेको जीएसएको अवधि सकिएको र नवीकरण नभएका कारण अब साउदी स्टेसनको उडान निरन्तरतामा प्रश्न उठेको छ ।

कर्णालीले काठमाण्डुलाई दियो १८१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई रनको लक्ष्य दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ...

एनपीएल : कर्णालीले काठमान्डुलाई दियो १८१ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पहिलो खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १८१ रनको लक्ष्य दिएको छ।...

खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला

१६ कात्तिक, काठमाडौं । खोटाङ, धनुषा र कैलालीमा तीन जना मृत फेला परेका छन् । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ नाङग्रे खोला बुद्धदहस्थित सुनकोशी नदी...

कर्णाली भर्सेस काठमाडौं, LIVE UPDATES

एनपीएलअन्तर्गत सोमबार कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा भइरहेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलको लाइभ अपडेट यहाँ पढ्नुहोस् ।

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी...

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१६ कात्तिक, काठमाडौं । पर्सामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जीराभवानी गाउँपालिका–५ स्थित सडकमा बा.४४ प २३०० नम्बरको मोटरसाइकल अनियन्त्रित...

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउन सचिव बैठकको निर्देशन

काठमाडौं । मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सचिवहरूको नियमित बैठकले विभिन्न निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले चाडपर्व लक्षित बजार...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।