THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Wednesday, 4 November 2026

मधेसी राजनीतिमा युवा पुस्ताको नेतृत्वका लागि बहस

काठमाडौँ । मधेसी राजनीतिको नेतृत्व युवा पुस्ताले लिनुपर्ने बहस सुरु भएको छ । मधेसी दल तथा नेताहरूको परीक्षा अघिल्लो चुनावमा भइसकेको र सो परीक्षामा...

SF

जुवाको खालबाट १० जना पक्राउ

रोल्पामा प्रहरीले एउटा होटलबाट जुवा खेलिरहेका १० जनालाई पक्राउ गरेको छ।

SF

बैंकिङ कसुरमा पूर्वमुख्यमन्त्री इन्द्रबहादुरका छोरा दिक्षान्त पक्राउ

बैंकिङ कसुरमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाका छोरा दिक्षान्त पक्राउ परेका छन्।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

वैज्ञानिक र नवप्रवर्तकहरूलाई स्थान नदिने देश सफलताको खुड्किलो कसरी चढ्ला ?

नेपालमा विज्ञान र प्रविधिको विकासबारे चर्चा हुँदा हामी प्रायः अनुसन्धान बजेट, प्रयोगशाला, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्तन, स्टार्टअप वा नयाँ प्रविधिको कुरा गर्छौं । तर एउटा...

मध्यावधि निर्वाचनमा इरान युद्धको पनि प्रभाव परेको ट्रम्पको स्वीकारोक्ति

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारमा इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धनको मूल्यले पनि भूमिका खेलेको स्वीकार...

मोटरसाइकल दुर्घटनामा गयाे एक वृद्धाको ज्यान

पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्री एक वृद्धाको मृत्यु भएको छ।...

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

शिष्टाचार भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

आमिन साफी हत्या प्रकरण : इर्सादलाई पुर्पक्षमा राख्न अदालतको आदेश

१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत...

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा...

नसर्ने रोग नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना कार्यान्वयन गर्ने

सरकारले नसर्ने रोगको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजनाको प्रभावकारी कार्यान्वयन र सार्वजनिक स्वास्थ्य क्षेत्रमा सुधारलाई तीव्रता दिने भएको छ।...

SF

ट्रम्पलाई ठूलो धक्का– सिनेट र हाउस दुवैमा गुम्यो बहुमत

विपक्षीले वर्षौंसम्म जित्न नसकेका राज्यमा समेत यो मध्यावधि निर्वाचनमा रिपब्लिकन उम्मेदवारहरू पराजित हुनु ट्रम्पका लागि ठूलो राजनीतिक धक्का हो।

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

इनमको अडियो लिक र पत्रकार गिरफ्तारी प्रकरण : राज्यव्यवस्था समिति बैठक बोलाउन नेकपाको माग

काठमाडौँ । प्रहरी हिरासतबाटै अडियो लिक भएको तथा पत्रकार पक्राउ लगायतका पछिल्ला विवादास्पद घटनाबारे गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजिपी) सँग जवाफ माग्न राज्य व्यवस्था...

SF

ऋण लिॅंदा के–के कुरामा ध्यान दिने? यस्ता छन् राष्ट्र बैंकका सुझाव

ऋण लिएपछि भुक्तानीमा समस्या आए के गर्ने? नेपाल राष्ट्र बैंकले ऋण लिने व्यक्तिले ध्यान दिनुपर्ने विभिन्न सुझाव दिएको छ। के हुन् त ती सुझाव?

एक वर्षभित्रै दुई वटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायात मन्त्रीले दिए राजीनामा

काठमाडौँ । एक वर्षमै दुई वटा भीषण रेल दुर्घटना भएपछि स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । पछिल्लो दुर्घटना...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

के विषयले तोड्यो ओली-गगनबिचको संवादहीनता ?

काठमाडौँ । जेनजी विद्रोहपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नभेटेका नेपाली कांग्रेसका सभापति गगन थापाले मंगलबार साँझ ओलीकै निवासमा पुगेर भेट गरेका छन् ।...

नेपाल लाइफको रेटिङ 'डबल ए' मा स्तरोन्नति

काठमाडौँ । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदान गरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

सरकारको कार्यशैलीप्रति रमेश खरेलको असन्तुष्टि, बालेनलाई भने– दिस् इज् नट् डन् !

काठमाडौँ । पूर्वडीआईजी रमेश खरेलले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै खरेलले सरकार...

SF

स्वर्गबाट पृथ्वी फर्किएका युधिष्ठिरको कथा, यस्तो छ 'पाँच पाण्डव'को ट्रेलर

ट्रेलरको सुरूआत हरिवंश आचार्यको पात्रको संवादबाट हुन्छ। उनी भन्छन्, 'मेरा भ्राताहरू समस्यै समस्यामा झेलिएका रहेछन्। जहाँ आफ्नो परिवारै छैन, त्यो स्वर्ग के स्वर्ग हुन्छ र!

मध्यावधि चुनाव : डेमोक्र्याटको जितपछि ओबामाले के भने ?

राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले चुनावमा ठुलो झट्का बेहोरेपछि बुधबार ओबामाको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो।...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।