म प्रत्येक आरोपबाट लडेर आएँ, बाँचेर आएँ, किनभने म सफा छु
तपाईंको भाइ, तपाईंको दाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको पार्टी सभापति गगन थापा कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन।
पत्रकार महासङ्घले गर्यो चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि पापडलाई सक्रिय बनाई चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। मिडिया काउन्सिल विधेयक...
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पुर्तगालको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक...
सरकारले गरेको काममा कसैले औँला ठड्याउन सक्दैन: अर्थमन्त्री वाग्ले
सरकार गठन भएको करिब आठ महिना हुन लाग्दा पनि सरकारका काममा प्रश्न उठाउने अवस्था नरहेको उनको भनाइ छ।
म कमोर धरातलमा उभिएको छैन : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्।
प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?
काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता...
आधिकारिकताको लडाइँमा एक सुका पनि लेनदेन भएको छैन: गगन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै पनि आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन्।...
सर्वोच्चमा प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार शनिबार संसदीय सुनुवाइ
१९ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ । सिंहदरबारमा बिहीबार...
गगनले भने– म कमजोर नैतिक धरातलमा उभिएको छैन
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न उठाउने गरी प्रायोजित षड्यन्त्र रचिएको दाबी...
साफजुआ अन्तर्राष्ट्रिय गोष्ठी : दक्षिण एसिया र जापानबीच शैक्षिक सहकार्यमा जोड
‘दक्षिण एसिया र जापान : शिक्षाको यात्रामा सहयात्री’ विषयवस्तुमा केन्द्रित गोष्ठीको उद्घाटन गर्दै मन्त्री खनालले शिक्षामार्फत निर्माण हुने सम्बन्ध दीर्घकालीन र स्थायी हुने बताए।...
म ठिक ठाउँमा उभिएको छु
यत्रो प्रायोजित हल्लाहरुका बीचमा राइट कोइसन मर्नु हुँदैन। कोइसन मर्यो भने डेमोक्रेसी सकिन्छ। डेमोक्रेसी मात्र होइन हाम्रो प्रगति पनि सकिन्छ।...
शिखर सम्मेलनअघिको अमेरिकी चुनावमा चीनको मौन प्रतिक्रिया, ट्रम्पसँग स्थिर सम्बन्ध कायम राख्ने रणनीति
राष्ट्रपति सी जिनपिङले यसै महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिखर वार्ता गर्ने तयारी गरिरहेका बेला चीनले वासिङ्टनसँग स्थिर सम्बन्ध कायम राख्न प्राथमिकता दिएको देखिएको...
मैले बुझेको ग्रामीण विकास: सामाजिक सद्भावदेखि समृद्धिसम्म!
बाजे पुस्ताभन्दा बुवा पुस्ता, बुवा पुस्ताभन्दा हाम्रो पुस्ता, हाम्रो पुस्ताभन्दा भावी पुस्ता संख्यात्मक तथा गुणात्मक सक्षम हुनु नै ग्रामीण आर्थिक विकास हो। ग्रामीण विकासको...
‘पाँच पाण्डव’ विवाद : प्रचार शैली कि धार्मिक अपमान ?
काठमाडौँ। केही दिनदेखि चर्चा र विवादको केन्द्रमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ अन्ततः पूर्वनिर्धारित मितिमै प्रदर्शन हुने भएको छ । चलचित्र जाँच पास समितिबाट...
कांग्रेसको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन छैन: गगन थापा
पार्टीको आधिकारिकताको विषयमा बिचौलिया इनम सापकोटाको सार्वजनिक अडियोको विषयमा प्रष्टीकरण दिँदै थापाले आफ्ना हातहरू सफा रहेको बताएका हुन्।
भक्तपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक महिलाको मृत्यु
१९ कात्तिक, काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।