प्रदेश प्रमुख पर्शुराम खापुङको पाँच वर्षे बेदाग यात्रा
विराटनगर । तीव्र राजनीतिक खिचातानी र अस्थिरताको केन्द्र बनेको कोशी प्रदेशमा प्रदेश प्रमुख पर्शुराम खापुङले भने लगातार अभिभावकीय गरिमा, संवैधानिक निष्पक्षता र शालीनताको उच्च...
ओली-थापा संवादको अन्तर्य : मधेश सरकारदेखि विपक्षी मोर्चाबन्दीसम्म
विशेष महाधिवेशनबाट गगन सभापति निर्वाचित भएको र ओलीको सम्बन्ध तत्कालीन सभापति शेरबहादुर देउवासँग घनिष्ठ रहेकाले पनि यो भेटवार्तालाई चासोका साथ हेरिएको छ ।
आधारभूत तहका प्रहरीको गुनासो सुन्न संयन्त्र बनाइन्छ : नवनियुक्त आईजीपी केसी
१८ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न...
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी डा. मनोज केसीलाई नयाँ जिम्मेवारी दिने सरकारको निर्णयप्रति नागरिक समूहले आपत्ति जनाएको छ। समूहले प्रहरी सङ्गठनलाई...
नेपाल वैदेशिक लगानीका लागि आकर्षक गन्तव्य : परराष्ट्रमन्त्री
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाललाई उदीयमान अर्थतन्त्र र वैदेशिक लगानीका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुपर्ने बताएका छन्। बुधबार परराष्ट्र मन्त्रालयले आयोजना गरेकाे ‘नेपाल–अमेरिका...
तिहारलाई विद्युत् अवरोध नहुने गरी व्यवस्था मिलाउन मन्त्री श्रेष्ठको निर्देशन
मन्त्री श्रेष्ठले चाडपर्वको समयमा हुने विद्युत् माग र आपूर्तिको पूर्वानुमान तथा विश्लेषण गरी आवश्यक व्यवस्थापन मिलाउन निर्देशन दिएका हुन्।...
गुणस्तर मापन र प्रमाणीकरण अब स्वदेशमै, ‘नेपाल प्रत्यायन केन्द्र’ सुरु
केन्द्र सञ्चालनसँगै अब स्वदेशी प्रयोगशाला, मेडिकल ल्याब, निरीक्षण तथा प्रमाणीकरण गर्ने संस्थाले नेपालमै प्रत्यायन सेवा पाउने बाटो खुलेको छ ।
त्रिविको ७ सय रोपनी भन्दा बढी जग्गा फिर्ता
काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौँ उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, सङ्घ-संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७ सय ५ रोपनीभन्दा बढी...
नमस्ते सहकारीका व्यवस्थापक सञ्जीव महतो पक्राउ
नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक सञ्जीव महतोलाई प्रहरीले हिरासतमा लिएको छ।...
नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। बुधबार नवनियुक्त...
शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् ।
मुद्दा र कार्यशैलीमा अनेकताका बिच गगनको ‘कटसी’ पोलिसी
काठमाडौँ । बिचौलिया इनम सापकोटा ‘इनम’ प्रकरण ‘कनेक्सन’ले राज्यका विभिन्न अङ्ग र हाई प्रोफाइलको टाउको दुखाइ भइरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली र...
त्रिवि जग्गा अतिक्रमण: ६ महिनामा सात सय रोपनी फिर्ता
त्रिविले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ–संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ।...
चोभारमा ढुवानी पार्क निर्माण पहल
नेपाल ढुवानी व्यवसायी महासंघले ट्रान्स्पोर्ट नगरी विकास तथा ढुवानी व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन सभापति गजुरेललाई हस्तान्तरण गरेको छ ।
गोविन्द केसीको आन्दोलनमा टेकेर सत्तामा पुगे, कुर्सी पाएपछि साथ छाडे
हिजो डा. गोविन्द केसीको पक्षमा सडकमा उत्रिनेहरूलाई आज एउटा सीधा प्रश्न छ – उनीहरू त्यतिबेला जनताको स्वास्थ्य र शिक्षाका लागि लडेका थिए कि सत्तामा...
नागरिकमा डर होइन, भरोसा जगाउने गरी काम गर्छु : नवनियुक्त आईजीपी केसी
काठमाडौँ। नवनियुक्त ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले नागरिकमा डर होइन, भरोसा पैदा हुने गरी नेपाल प्रहरीले काम गर्नुपर्ने बताएका छन्। बुधबार गृह...
स्टार्टअप समिट: ‘नयाँपुस्तालाई उद्यमी बनाउने प्रयास’
‘नेपालमा बसौँ, नेपालमै उत्पादन गरौँ र रोजगारी सिर्जना गरौँ’ भन्ने उद्देश्यसहित नयाँ पुस्तालाई व्यवसायमा आकर्षित गर्ने लक्ष्यका साथ पोखरामा बुधबार ‘स्टार्टअप नेपाल समिट–२०२६’ आयोजना...
उड्डयन प्राधिकरण र भन्सार विभागबीच राष्ट्रिय एकद्वार प्रणालीबारे सम्झौता
यसबाट व्यवसायी तथा सेवाग्राहीले सिफारिस र अनुमति लिन विभिन्न सरकारी निकायमा भौतिक रूपमा धाउनुपर्ने तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झट हट्ने अपेक्षा गरिएको छ...
रोमान्सदेखि बोल्ड र एक्शनसम्म, समयसँगै बदलिँदै गएको तब्बूको अभिनय यात्रा
कुनै बेला पर्दामा प्रेमिल युवतीका रूपमा देखिने तब्बू अहिले कहिले रहस्यमयी महिला, कहिले कठोर प्रहरी अधिकारी त कहिले हाँस्यरस भरिएको चरित्रमा देखिन्छिन् । उमेर...
कांग्रेसले भन्यो- सिंहदरबारमा आज रमिता छ
‘आज सिंहदरबार र बालुवाटारमा रमिता चलिरहेको छ,’ उनले भने, ‘यो देशका मतदाताले विश्वास र आशा गरेर दिएको मतको सरकारले सम्मान गरिरहेको छैन।’
कांग्रेसले भन्यो- वैधानिकतामाथिको प्रश्न षड्यन्त्र र सुनियोजित दुष्प्रचार हो
महामन्त्री प्रदीप पौडेलले बुधबार विज्ञप्ति जारी गरेर महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउने प्रयासलाई षड्यन्त्र र सुनियोजित दुष्प्रचारको संज्ञा दिँदै खारेज गरेका हुन् ।
सेयर बजारमा साइबर आक्रमणपछि सेबोनको नयाँ नीति, अब २४ घण्टा निगरानीदेखि वार्षिक परीक्षणसम्म
बोर्डले आजबाट 'नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३' कार्यान्वयनमा ल्याएको हो।
विरोध प्रदर्शनपछि बङ्गलादेशमा गार्मेन्ट कामदारको तलब बढाउन सहमति
बङ्गलादेशको गार्मेन्ट उद्योगसम्बन्धी ज्याला बोर्डले पाँच दिनदेखि जारी विरोध प्रदर्शन र छिटपुट झडपपछि कामदारको न्यूनतम तलब बढाउन सहमति जुटेको छ ।
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।