THE SEROFERO
सेरोफेरो
घर र विदेशका छानिएका समाचार
Monday, 9 November 2026
अनलाइनखबर

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

उनले प्रमुख प्रतिपक्षी दल सरकारलाई आवश्यक सहयोग गर्न तयार रहे पनि सरकारले सहकार्यको वातावरण बनाउन नखोजेको आरोप लगाए ।

जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास...

SF

सोमपालको अनौठो विकेटले एनपिएलमा इतिहास, के हो ‘अबस्ट्रक्टिङ द फिल्ड’?

यसरी क्रिकेटमा दुर्लभ मानिने ‘अबस्ट्रक्टिङ द फिल्ड’ नियमको सिकार बनेपछि सोमपालको विकेट खेलको चर्चित घटनामध्ये एक बन्यो।

कोप ३१ मा नेपालको विपद्को चर्चा : जलवायु संकटविरुद्ध सशक्त कदम चाल्न आग्रह

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) को उद्घाटन सत्रमा नेपालमा भदौ १० मा आएको विनाशकारी विपद्ले विशेष चर्चा पाएको छ।...

दुई किशोरीलाई जबरजस्ती करणीको आरोपमा चार जना पक्राउ

काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पामा एक र कञ्चनपुरमा तीन जना...

स्वर्गको ढोका बन्द हुने स्थिति आए पनि विरोधीहरूलाई माफ गर्दिनँ : डोनाल्ड ट्रम्प

अन्तर्वार्ताकार डुथाटले ट्रम्पलाई अमेरिकी इतिहासमै सबैभन्दा भाग्यशाली र अभूतपूर्व जीवन पाएको व्यक्ति भएर पनि शत्रुहरूलाई माफ गर्न किन सक्नुहुन्न भनी प्रश्न गर्दा पनि ट्रम्प...

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौँ । देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । कपिलवस्तु, बर्दिया, दैलेख र नुवाकोटमा भएका दुर्घटनामा आठ जनाको...

SF

कोप–३१ मा नेपाल पेभिलियन उद्घाटन, हिमाली संकट सम्बोधन गर्न अन्तर्राष्ट्रिय सहयोगको माग

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका परराष्ट्रमन्त्री शिशिर खनालले सम्मेलन स्थलमा नेपाल पेभिलियन उद्घाटन गरेका हुन्।

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको किताब ‘प्रोमिस मी, अमेरिका’ नोभेम्बर १७ मा सार्वजनिक हुने

पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो स्वास्थ्य स्थिति र क्यान्सरको उपचारका कारण आगामी साता सार्वजनिक हुन लागेको नयाँ संस्मरणको प्रचार-प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा उपस्थिति...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

तिहारमा 'लुसिफर' गीतसहित बालेनको बिन्दास मुड !

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तिहारको सार्वजनिक बिदामा बिन्दास मुडमा देखिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सोमबार आफ्नो फरक र रमाइलो रूप...

जलवायु परिवर्तनले बढाउँदै स्वास्थ्य जोखिम, स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनलाई वातावरणीय चुनौतीका रूपमा मात्र नभई गम्भीर स्वास्थ्य समस्याका रूपमा बुझ्नुपर्ने बताएकी छन्।...

ट्रम्पलाई चुनावी धक्का लागेपछि इरान खुसी, अराघचीले के भने ?

‘अमेरिकी मतदाताले आफ्नो निर्णय सुनाइसकेका छन् । अब ह्वाइट हाउसले पनि आफ्नो निर्णय लिनुपर्ने समय आएको छ,’ अराघचीले एक्समा लेखेका छन् ।

SF

बात बहादुर होइन, काम बहादुर बनौँ–ओली

अत्यधिक लोभले मानिसलाई नैतिक रूपमा पतन गराएर राक्षसी प्रवृत्तितर्फ लैजाने उनले टिप्पणी गरे।

पाेखराले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८...

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबिच भेटघाट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबिच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको...

युवराजको शतक मदतमा पोखराको पहिलो जित, कर्णालीलाई धक्का

लगातार चार खेलमा पराजित भएको पोखराले यस सिजनकै सर्वाधिक योगफल बनाउँदै पहिलो जित निकाल्दै अंकको खातासमेत खोलेको छ ।

SF

पहिरोको जोखिममा छेडेदह ताल, जग्गा विवादले संरक्षण रोकियो

'पहिरो तालको छेउमै पुगेकाले अब ताल नै खोलिने जोखिम छ,' उनले भने, 'तत्काल रोकथामको पहल नभए ताल फुटेर सयौँ परिवार विस्थापित हुन सक्छन्।'

SF

सम्राको शतकमा पोखराको पहिलो जित, कर्णालीको प्लेअफ यात्रामा धक्का

पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८.३ ओभरमा १५४ रनमा समेटियो। लगातार चार खेलमा पराजित पोखराले पाँचौं खेलमा आएर जितको खाता खोलेको...

युभराजको विष्फोटक शतकमा पोखराको पहिलो जित, कर्णाली ६३ रनले पराजित

ओपनर युभराज सम्राको सानदार शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।...

[अनुवाद प्रक्रियामा छ - केही बेरमा फेरि हेर्नुहोस्]

म धार्मिक व्यक्ति हुँ, स्वर्ग जान्छु, नर्क जान चाहन्नँ : ट्रम्प

आइतबार प्रसारित अन्तर्वार्ताको अन्त्यतिर डाउथटले पटक-पटक हत्या प्रयासबाट बचेका ट्रम्पलाई मृत्युपछि के हुन्छ भन्ने लाग्छ भनेर सोधेका थिए।...

पाेखराकाे पहिलो जित, कर्णाली ६३ रनले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हराएको छ । पोखराले दिएको २१८ रनको विशाल लक्ष्य पछ्याएको कर्णाली १८...

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच भेट

२३ कात्तिक, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित मन्त्रालयमा...

पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै

सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।

बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग

नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।

मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास

अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।

१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता

१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।