दुई किशोरीलाई जबरजस्ती करणीको आरोपमा चार जना पक्राउ
काठमाडौँ । जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पाल्पा र कञ्चनपुरबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पामा एक र कञ्चनपुरमा तीन जना छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पाल्पामा १६ वर्षीया किशोरीलाई
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →