जुवातास खेलिरहेको अवस्थामा १ सय ७ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा १०७ जना पक्राउ परेका छन् । उनीहरूबाट प्रहरीले २३ लाख ८ हजार ५०९ रुपैयाँ नगद, तास र कौडा बरामद गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →