मधेशमा सरकार परिवर्तन : एमालेले खेल्न खोज्यो, उपेन्द्र यादवले कोर्स नै बदले
एमालेले जसपाभित्र खेल्न खोज्दा उपेन्द्र यादवले बदलेको कोर्स करेक्सनको परिणाम हो अहिलेको परिस्थिति ।
भुर्तेल र सन्दीप चम्किँदा यूएईमाथि नेपालको जित
६ मंसिर, काठमाडौं । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शन तथा सन्दीप लामिछानेको शानदार बलिङ प्रदर्शनमा नेपालले कतारमा जारी राइजिङ स्टार्स एसिया कपमा पहिलो जित हासिल...
आफ्नो जमिनमा मूर्ति शिलान्याश गरिएको भन्दै ललितकला क्याम्पसको आपत्ति
काठमाडौं महानगरपालिकाका प्रमुख, वडा नं. २३ का वडाध्यक्ष, र पुरातत्व विभागका महानिर्देशकको मिलेमतोमा धार्मिक कार्यको आड लिएर शैक्षिक संस्थाको जग्गामा अनधिकृत रूपमा शिलान्यास गरिएको...
गाजामा तीन लाख ५० हजार परिवार आवासविहीन, ४ लाख १० हजार घरमा क्षति
इजरायल–हमास द्वन्द्वका कारण गाजा क्षेत्रमा तीन लाख ५० हजार परिवार तत्काल आवासको आवश्यकतामा रहेको प्यालेस्टिनी अधिकारीहरूले बताएका छन् ।
इरान–अमेरिका तनाव चर्कियो, बहराइनस्थित अमेरिकी अखडामा ड्रोन र क्षेप्यास्त्र प्रहार
काठमाडाैँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले बहराइनस्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा क्षेप्यास्त्र तथा ड्रोनमार्फत आक्रमण गरेको जनाएको छ । आईआरजीसीले...
प्रधानमन्त्रीको भारत भ्रमणबाट महेन्द्रनगर हवाई प्रवेशमार्ग खुल्ने अपेक्षा
प्रधानमन्त्री शाहको भारतको राजकीय भ्रमणमा ‘हवाई कनेक्टिभिटी’ विस्तारका विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पनि पुनः चर्चामा आएको छ।...
चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन हुँदै, नवजोत आहुजा र रोमीको विशेष प्रस्तुति रहने
चितवन । बलिउड संगीतप्रेमीलाई लक्षित गर्दै चितवनमा ‘इकोज अफ बलिउड’ विन्टर एडिसन आयोजना हुने भएको छ । ट्वाइलाइट इन्टरटेन्मेन्टको आयोजनामा आगामी मङ्सिर १२ गते...
विपद्ले थलिएको अन्नपूर्ण क्षेत्रको पदयात्रा फेरि पूर्ण रूपमा चलायमान
विपद्ले बाढी पहिरो र हिमपात निम्त्याउँदा अन्नपूर्ण क्षेत्रभित्रका कतिपय पदमार्ग लामो समयसम्म पूर्ण रूपमा अवरुद्ध थिए भने केही आंशिक चलेका थिए।...
भारतसँग हवाई प्रवेशमार्गको सहमति खोजिँदै, चर्चामा महेन्द्रनगर रुट
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणमा हवाई कनेक्टिभिटी विस्तारको विषयले प्राथमिकता पाउने चर्चासँगै सुदूरपश्चिमको महेन्द्रनगर हवाई प्रवेशमार्गको मुद्दा पुनः चर्चामा आएको छ ।...
कार्यवाहक प्रधानमन्त्री पाएकै दिन पाटन घुमघाममा विराजभक्त
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएकै दिन उर्जामन्त्री विराजभक्त श्रेष्ठ ललितपुरको पाटन क्षेत्र घुमघाममा जाने भएका छन् । प्रधानमन्त्री बालेन्द्र (बालेन) आज आइतबार २...
होटल ताजमा आइपुगे प्रधानमन्त्री बालेन्द्र शाह
दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका प्रधानमन्त्री बालेन्द्र शाह नयाँदिल्लीस्थित होटल ताजमा आइपुगेका छन्।...
मंसिर अन्तिम साता 'बिल्ड नेपाल' एक्स्पो
करिब २५ हजार अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरिएको एक्स्पोमा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
मधेसका सबै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने मुख्यमन्त्रीको निर्णय
जनकपुर । मधेस प्रदेश सरकारले बेरोजगारी न्यूनीकरण तथा युवालाई सीपयुक्त बनाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले प्रदेशका आठवटै जिल्लामा एकीकृत रोजगार कार्यक्रम सञ्चालन गर्ने...
पशु ढुवानीमा चरम लापरबाही, मापदण्ड कार्यान्वयन गर्न माग
काठमाडौँ । नेपालमा मासु प्रयोजनका लागि विभिन्न जिल्लाबाट काठमाडौँ ल्याइने पशुपन्छीको ढुवानीमा चरम लापरबाही हुने गरेको छ । लामो दूरीसम्म कुनै दानापानी नदिई, क्षमताभन्दा...
कोप-३१: ‘हिमाल तथा जलवायु परिवर्तन कार्यक्रम’ स्थापना गर्ने सहमति
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन महासन्धि (युएनएफसिसिसी)अन्तर्गत टर्कीएको अन्ताल्यामा भएको पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१)मा हिमाल तथा जलवायु परिवर्तनसम्बन्धी दुई वर्षे कार्यक्रम स्थापना...
धर्म र राजनीतिलाई अलग राखेर हेर्न हुँदैन : राजेन्द्र लिङ्देन
अध्यक्ष लिङ्देनले राजनीतिमा धर्मको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ अघि बढ्न सक्ने बताए ।
दूधको मूल्य बढाउन धनकुटाका किसानको माग
धनकुटाका दुग्ध उत्पादक किसानले कच्चा दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्याउन सरकारसँग माग गरेका छन् ।
धनगढीमा ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ हुँदै
काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले धनगढीमा दुईदिने ‘सुदूरपश्चिम साहित्य महोत्सव–२०८३’ आयोजना गर्ने भएको छ । यही मंसिर २६ र २७ गते कैलाली बहुमुखी क्याम्पसको परिसरमा...
दरबारमार्गमा ‘नेपाल–जापान महोत्सव’ को रौनक (तस्बिरहरु)
मुम्बई । कमेडियन सुनिल ग्रोवरको चर्चा यतिबेला फेरि चुलिएको छ । कपिल शर्माको चर्चित कमेडी शो ‘द ग्रेट इन्डियन कपिल शो’ को मञ्चमा उनले...
नेपालमा सलामी नलिएका बालेनले भारतमा लिए सेनाको सलामी
काठमाडौँ । दुईदिने भारत भ्रमणका लागि नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले भारतीय सेनाको सलामी लिएका छन् । भारतका तीनवटै सुरक्षा निकायका सैनिक टुकडीले प्रधानमन्त्री...
दिल्लीमा प्रधानमन्त्री: आज जयशंकरसँग भेट, भोलि मोदीसँग वार्ता
दुईदिने राजकीय भ्रमणका लागि आज (आइतबार) नयाँदिल्ली पुगेका प्रधानमन्त्री बालेन शाहले साँझ भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग शिष्टाचार भेट गर्ने भएका छन्।...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।