वैदेशिक हुलाकबाट सामान पठाउँदा सेवाग्राहीसँग घुस, भन्सारका दुई कर्मचारीविरुद्ध मुद्दा
आयोगले भन्सार अधिकृत इन्द्र न्यौपाने र कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।...
भारतको सहयोगमा नेपालमा क्रिकेट कोचिङ एकेडेमी र बहुखेलकुद केन्द्र बन्ने
काठमाडौँ । नेपालमा क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुद पूर्वाधार निर्माणमा भारतले सहयोग गर्ने भएको छ । नेपाल र भारतबिच खेलकुद क्षेत्रको सहकार्य...
प्रहरी अधिकृतहरूको सरुवालाई ‘अनुमानयोग्य’ बनाउन डीआईजीको नेतृत्वमा समिति
काठमाडौँ । दुई महिनादेखि रोकिएको प्रहरी अधिकृतहरूको सरुवालाई व्यवस्थित बनाउन प्रहरी प्रधान कार्यालयले तयारी थालेको छ । कात्तिक १८ मा आईजीपी नियुक्त भएसँगै डा.
विवाह हुँदैमा जबरजस्ती हुने सम्बन्धलाई छुट दिन नमिल्ने भन्दै कानुन सुधार्न आग्रह
प्रतिवेदनले वैवाहिक बलात्कारलाई अन्य बलात्कारसरह गम्भीर अपराधका रूपमा मान्यता दिनुपर्ने, समान सजायको व्यवस्था गर्नुपर्ने र स्वतन्त्र तथा स्वेच्छिक सहमतिमा आधारित कानुनी परिभाषा अपनाउनुपर्ने सुझाव...
जेनजी आन्दोलनका मुद्दाको छानबिन, क्षतिपूर्ति र परिपूरण आयोग गठन गर्न अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस
अध्यादेशले गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो टुङ्ग्याउने व्यवस्था गरेको छ।
कोरला नाकामा दैनिक पुग्छन् सय बढी पर्यटक
समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका अवलोकन गर्न दैनिक १०० बढी पर्यटक पुग्ने गरेका छन्।...
चितवनमा कृषि–औद्योगिक पार्क र ‘आइसिएआर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गरिने
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बालेनको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगका भेटमा कृषि क्षेत्रको सहकार्यमा नयाँ विषयहरू प्रवेश पाएका छन् । भेटवार्ताका...
युट्युबर ध्रुव राठीविरूद्ध अदालतले जारी गर्यो पक्राउ पुर्जी
भारतको दिल्लीस्थित साकेत अदालतले युट्युबर ध्रूव राठीविरूद्ध गैरजमानती वारेन्ट (जमानतमा नछुट्ने गरी पक्राउ पुर्जी) जारी गरेको छ।
कोरला नाकामा बढ्न थाले पर्यटक
राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुन थालेपछि कोरलानाका अवलोकन गर्न पर्यटकहरू उपल्लो मुस्ताङ पुग्ने गरेका छन् ।
‘सरयु–कमला एक्सप्रेस’ले जोड्दै राम र सीताको जन्मभूमि
जनकपुरधाम । भारतको अयोध्याबाट जनकपुरधामका लागि पहिलोपटक सिधा रेल चढेर आउँदै गरेका यात्रुलाई स्वागत गर्न जनकपुरधाम अहिले सिँगारिँदै छ। रामको जन्मभूमि अयोध्याबाट सीताको जन्मभूमि...
१९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान ‘द्विपक्षीय सम्झौता’ पुनरावलोकन गर्न सकिने
काठमाडौँ । भारत र नेपालले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित विकसित भारत र समुन्नत नेपालको नयाँ परिकल्पना अघि सारेका छन् ।...
प्रधानमन्त्री शाह स्वदेश प्रस्थान
नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह आज साँझ स्वदेश प्रस्थान गरेका छन् । प्रधानमन्त्री शाह नेपाल वायुसेवाको नियमित उडानबाट...
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव २६...
सरकारको सन्देश : मोबाइलमा हाइ–अलर्टको सूचना आउन सक्छ, नआत्तिनुहोला
७ मंसिर, काठमाडौं । सरकारले सोमबार काठमाडौं उपत्यकाका मोवाइल प्रयोगकर्ताहरूमाझ ‘सेल ब्रोडकाष्ट प्रणाली’को परीक्षण गर्ने भएको छ । त्यसक्रममा कतिपय मोबाइल प्रयोगकर्ताहरूको सेटमा आपतकालीन...
यमनमा साउदी आक्रमण, १० जनाको मृत्यु
यमन । यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन्...
पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप भलिबल प्रतियोगिता हुँदै
पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता–२०८३ सुरु हुँदैछ।...
दिसाबाट पनि उपाचार, के हो दिसा प्रत्यारोपण ?
दिसा, शरीरबाट बाहिर निस्कने अनावश्यक फोहोर । तर, यही दिसा कुनै व्यक्तिको गम्भीर रोग निको पार्न उपयोगी हुन सक्ने विज्ञानले खोज गरेको छ ।...
तीन दिनको अनिद्रा र दोब्बर यात्रु भार नै भीमफेदी ईभी दुर्घटनाको मुख्य कारण
हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको यात्रुवाहक विद्युतीय सवारी (ईभी) दुर्घटनासम्बन्धी छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाएको...
प्रधानमन्त्री शाह र भारतीय राष्ट्रपति मुर्मुबिच भेट
काठमाडौँ । दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।