पर्वतमा पुर्खाको नासो : तीन सय वर्ष पुरानो ‘शताब्दी घर’
पर्वत । आधुनिकताको तीव्र विकाससँगै मौलिक वास्तुकला, संस्कृति र पुर्खाका चिनोहरू लोप हुने क्रम बढ्दो छ। यस्तो अवस्थामा पर्वतको कुश्मा नगरपालिका–७, माझगाउँमा भने तीन...
एनपीएलमा सर्वाधिक विकेट लिने दौडमा मकवानपुरका रिजन ढकाल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा चितवन राइनोजका लागि खेल खेलिरहेका मकवानपुरका युवा खेलाडी बायाँ हाते तीव्र गतिका बलर रिजन ढकाल सर्वाधिक विकेट...
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै
२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली...
फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?
फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै यस हमलालाई फ्रान्सेली भूभागमा तोडफोड (स्याबोटाज) को उद्देश्यले इरानद्वारा सञ्चालित पहिलो प्रत्यक्ष साइबर...
पटकाको डरले हराए कुकुर, सडकमा खाना खुवाउन जाँदा भेटिएनन्
अनिकेत कपाली लेख्छन्, ‘पटकाको डरले होला, सधैँ खाना खान आउने आधाजति कुकुर आज देखिएनन् । खाना बोकेर गएँ, तर उनीहरू नभेटिएपछि आधा खाना त्यसै...
झिलिमिली तिहारको मिठाससँगै स्वास्थ्यको ख्याल : परिकारमा सन्तुलन, उत्सवमा उल्लास
चाडपर्वको रमाइलो खानपानको असन्तुलनका कारण स्वास्थ्य समस्यामा परिणत हुन दिनु हुँदैन ।
टेकअफ गर्ने क्रममा समस्या आएपछि श्री एयरलाइन्सका दुई जहाज फर्किए
काठमाडौँ । भैरहवा उडानका लागि तयारी अवस्थामा रहेका श्री एयरलाइन्सका दुईवटा विमान टेकअफ गर्ने क्रममा अचानक समस्या आएपछि पार्किङमै फर्काइएका छन्। दुवै विमानमा प्राविधिक...
नेपाली ब्याटरले लामो इनिङ्स खेल्न किन सक्दैनन् ?
काठमाडौँ । नेपाली क्रिकेटमा प्रतिभाशाली ब्याटरको कमी छैन। छोटो समयमा आक्रामक ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी पनि धेरै छन्। तर, लामो इनिङ्स खेल्दै...
यूएईमा नेपाली युवाहरूले खोले ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’
यूएईको राजधानी अबुधाबीमा नेपाली युवाहरूले संयुक्त लगानीमा नयाँ बेकरी तथा क्याफे ‘आर्टिजन्स कुकीज एन्ड स्वीट्स’ सञ्चालनमा ल्याएका छन्।
तिहारको थालीमा सेलरोटीको मौलिक स्वाद
तिहार भन्नेबित्तिकै नेपालीको मनमा झट्ट आउने मीठो परिकारमध्ये एक हो– सेलरोटी।
टर्कीको स्टिल कारखानामा विस्फोट, १७ जनाको मृत्यु, १२ घाइते
टर्कीको पश्चिमी क्षेत्र इज्मिर नजिकै रहेको एक स्टिल कारखानामा भएको विस्फोटमा परी १७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।...
फ्रान्सका ७०० सुपरमार्केटमा साइबर आक्रमण : इरानमाथि आरोप र प्रतिबन्धको चेतावनी
पेरिस । फ्रान्सले देशभरका करिब ७०० सुपरमार्केटको रेफ्रिजरेसन प्रणालीमा साइबर आक्रमण गरी खाद्य सामग्री बिगारेको आरोप इरानमाथि लगाएको छ। आक्रमणमा इरानको अर्धसैनिक इस्लामिक रिभोलुसनरी...
ढोरपाटनमा पर्यटकीय चहलपहल : विदेशी सिकारमा व्यस्त, स्वदेशी पदयात्रा र दृश्यावलोकनमा
बागलुङ । प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखिने हिमशृङ्खला र फराकिला पाटनले परिचित ढोरपाटनमा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ।ढोरपाटन सिकार आरक्षको उच्च...
तिहारको समयमा ठुलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल नियन्त्रणमा
काठमाडौँ । तिहार पर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौँले ठुलो आवाज निकाल्ने २५...
कतारी प्रधानमन्त्रीसँगको भेटपछि ट्रम्प : इरानमा हमलाको सम्भावना न्यून छ
अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको केही समयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुने सम्भावना अत्यन्तै न्यून रहेको र...
झिनिया बेचेर दसैं–तिहारमा मात्रै चार लाखसम्म आम्दानी
बेनी बजार, म्याग्दीका ग्रामीण भेग, पर्वत, बागलुङ हुँदै पोखरासम्म पुग्छ उनीहरूले बनाएको झिनिया।
एनभिडियाका सीईओको सम्पत्तिमा एकै दिन ७ अर्ब ४० करोड डलरको गिरावट, सेयरधनीले हाले मुद्दा
वासिङ्टन । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङको सम्पत्ति एकै दिनमा ७ अर्ब ४० करोड डलरले घटेको छ ।...
अर्बौंको साम्राज्यभित्र सम्बन्धको परीक्षा!
धन, शक्ति र प्रतिष्ठाको शिखरमा पुगेका सबैको पारिवारिक जीवन सुखद हुँदैन। पश्चिमा धनाढ्यका सम्बन्धविच्छेदका कथाभन्दा फरक नेपाल र भारतका केही प्रतिष्ठित व्यावसायिक घरानामा संकटका...
नेपाल संवतलाई नेपाली नोटमा अंकित गर्ने सरकारको प्रतिबद्धता स्वागतयोग्य : सांसद रञ्जित
२४ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितले नेपाल संवतलाई नेपाली नोटमा समेत अङ्कित गर्ने...
अनिश्चितताको भूमरीमा दक्षिण एसियाली खेलकुद
विगत केही वर्षयता तीव्र राजनीतिक अस्थिरताबाट पाकिस्तान गुज्रिरहेको छ, जसले गर्दा सरकार परिवर्तन भइरहने र राजनीतिक दलहरूबीचको आन्तरिक द्वन्द्वका कारण खेलकुद प्राथमिकतामा पर्न सकेको...
कोप–३१ मा पर्वतीय अजेण्डालाई समावेश गर्ने नेपालको प्रयास रह्यो अधुरो
पर्वतीय क्षेत्रसँग सम्बन्धित विषयलाई सम्मेलनको औपचारिक एजेन्डामा समावेश गर्नुको सट्टा सम्मेलनका अध्यक्षले यो बिषयलाई थप परामर्श र आगामी वर्षमा अनुसन्धानमूलक संवाद अघि बढाउने विकल्प...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।