नेपाली ब्याटरले लामो इनिङ्स खेल्न किन सक्दैनन् ?
काठमाडौँ । नेपाली क्रिकेटमा प्रतिभाशाली ब्याटरको कमी छैन। छोटो समयमा आक्रामक ब्याटिङ गर्दै रन बनाउन सक्ने खेलाडी पनि धेरै छन्। तर, लामो इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याउने ब्याटर भने कमै देखिन्छन्। विशेषगरी टी–२० क्रिकेटमा सुरुआत
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →