टेकअफ गर्ने क्रममा समस्या आएपछि श्री एयरलाइन्सका दुई जहाज फर्किए
काठमाडौँ । भैरहवा उडानका लागि तयारी अवस्थामा रहेका श्री एयरलाइन्सका दुईवटा विमान टेकअफ गर्ने क्रममा अचानक समस्या आएपछि पार्किङमै फर्काइएका छन्। दुवै विमानमा प्राविधिक समस्या आएको भन्दै उडान रोकेर पार्किङमा ल्याइएको हो। विमानमा रहेका यात्रुहरूलाई गन्तव्यसम्म पुर्याउन
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →