‘हामी तयार छौँ अभियान’का लागि कांग्रेसले आज अभिमुखीकरण दिने
काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ । पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११स्०० बजेदेखि पार्टी
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →