होन्डुरसमा बस दुर्घटना : ९ जनाको मृत्यु, २८ जना घाइते
होन्डुरस । मध्य अमेरिकी देश होन्डुरसमा शनिबार यात्रुवाहक बस पिकअप ट्रकसँग ठोक्किएर सडकबाट खोंचमा खस्दा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। होन्डुरसको अग्निनियन्त्रण विभागका अनुसार दुर्घटनामा बस चालक, अन्य तीन
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →