खैरो हेराइनसहित बाँकेबाट दम्पती पक्राउ
बाँके । प्रहरीले खैरो हेरोइनसहित बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका देशराज चौहान लोनिया र सोही...
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बालिकाको मृत्यु, आमा घाइते
पूर्वी नवलपरासीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।
नक्कली ब्लुबुक बनाई चोरीको मोटरसाइकल कारोबार, गिरोहका नाइके हतियारसहित पक्राउ
रुपन्देही । रुपन्देहीमा नक्कली ब्लुबुक बनाएर चोरीका मोटरसाइकल बिक्री वितरण गर्ने कार्यमा संलग्न रहेको आरोपमा एक व्यक्ति हतियारसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा...
ओलीले बुझ्न मानेका थिएनन् प्रतिवेदन, तीन नेताबिच ३ बुँदे सहमति
काठमाडौँ। एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदन बुझ्न आनाकानी गरेका छन् । आइतबार पार्टी कार्यालय...
अमेरिकासँग इरानलाई ध्वस्त पार्ने वा सम्झौता गर्ने दुई विकल्प छन् : ट्रम्प
ट्रम्पले अगाडि भनेका छन्, ‘मेरो प्रश्न- के म सम्पूर्ण इरानलाई ध्वस्त पार्नेछु भन्ने हो । उनीहरूले आफूलाई सम्हाल्नुपर्छ ।’
शिखर सम्मेलनअघि शीर्ष अमेरिकी र चिनियाँ आर्थिक अधिकारीहरूबिच वार्ता
काठमाडाैँ । चीन र अमेरिकाका शीर्ष नेताहरूबिच हुने शिखर सम्मेलनअघि व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य मुद्दाहरूमा सम्भावित सम्झौताका लागि आधार तयार पार्न अमेरिकी...
एसियन गेम्समा नेपाली खेलाडीले 'बचाइदिए' भारतीय खेलाडीको जीवन
जापान । भारतीय मिक्स्ड मार्शल आर्ट्स खेलाडी वरुण सान्याल एसियाली खेलकुदबाट बाहिरिएका छन् । ७७ केजी तौल समूहको क्वार्टर फाइनल खेल्नुअघि नै चिकित्सकहरूले उनलाई...
७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न : कांग्रेस निर्वाचन समिति
४ असोज, काठमाडौं । देशभरका ७३ जिल्लाका छ हजार १३२ वडामा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार...
कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ ।
२० क्वीन्टरभन्दा बढी गाँजासहित दुई जना पक्राउ
४ असोज, काठमाडौं । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फतेपुर टोलबाट २० क्वीन्टलभन्दा गाँजासहित दुई जना पक्राउ गरेको छ । प्रहरीले करिब दुई हजार १०३...
विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन
बागलुङ । बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा चिकित्सक अभावमा रोकिएका चार विशेषज्ञ विभाग एक महिनादेखि नियमित सञ्चालनमा आएका छन् । पछिल्लो एक वर्षदेखि रोकिएका विभागमा...
हुथीहरू हामीसँग लड्न चाहँदैनन् : डाेनाल्ड ट्रम्प
काठमाडाैँ । यमनी विद्रोही समूह हुथीले अमेरिकामाथि आक्रमण नगर्ने सहमति जनाएका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार बताएका छन्। यद्यपि, इरानसँग गठबन्धन गरेको यो समूहले अमेरिकी...
बाढीले क्षति पुर्याएका हाइड्रोपावरमा सर्वसाधारणको लगानी सुरक्षित छ ?
बैंकमा कम्पनीको अर्बौं ऋण बाँकी छ, तर आयोजना नै छैन, फेरि ऋण लिएर आयोजना बनाउनुपर्ने अवस्था छ । अरु थुप्रै वर्ष यसअघिको ऋणको ब्याज...
प्रधानमन्त्रीले भेटिरहनुपर्छ गुप्तचर, तर भेट्दैनन्
भोटेकोशीको बाढी होस् या कप्तानगञ्जको सामुदायिक तनाव, कुनै पनि खाले विपद्मा गुप्तचरको भूमिका अझ बढी हुन्छ । काउन्टर इन्टेलिजेन्स हेर्ने इकाइसमेत नभएको देशमा अझै...
बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको भविष्य के हुन्छ ?
नेपाल विद्युत् प्राधिकरण तथा त्यसका सहायक कम्पनीका ७ र निजी क्षेत्रका ७ आयोजना प्रभावित छन् । यी आयोजनामा मात्रै ७८३.३९ मेगावाट विद्युत् प्रभावित भएको...
किन पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल ?
काठमाडौँ। राजनीतिक विश्लेषक तथा त्रिमुल नेपालका अध्यक्ष भरत दाहाल आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ परे । साइबर ब्यूरोको पत्रको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले...
‘नेपाली नेताले भारतलाई भारत आफैंले भन्दा राम्ररी बुझेका छन्’
प्रधानमन्त्री बालेन शाहका लागि भारत भ्रमणको निमन्त्रणा सधैं खुला छ। औपचारिक राजकीय भ्रमणमा शिष्टाचार र कूटनीतिक महत्त्व हुन्छ। त्यसले दुई देश बीचको समान सोच...
भोटेकोशीको बाढी घट्यो, बालबालिकाको मनमा डर घटेन
रसुवा, नुवाकोट र धादिङका बाढी प्रभावित क्षेत्रमा पुगेका मनोसामाजिक परामर्शदाताहरूले यस्ता धेरै बालबालिका भेटेका छन् जो बाहिरबाट हेर्दा कोही सामान्य देखिन्छन् । तर भित्रभित्र...
अर्धन्यायिक निकायमा पनि कानुनी सहायता सेवा विस्तारको प्रस्ताव
विधेयकले निःशुल्क कानुनी सहायता सेवालाई सबै अदालत, न्यायिक तथा अर्धन्यायिक निकायमा विस्तार गरेको छ ।
एसियाडमा क्रिकेट : इतिहास बदल्ने, पदक जित्ने लक्ष्य
यसअघि तीन संस्करणमा क्वाटरफाइनलभन्दा अगाडि बढ्न नसकेको नियतिलाई तोड्दै नेपालले यसपटक कम्तीमा सेमिफाइनल यात्रा तय गरेर ऐतिहासिक पदकको ढोका उघार्ने स्पष्ट लक्ष्य बनाएको छ...
कान्समा आठ मिनेट स्ट्यान्डिङ ओभेसन पाएको सिनेमाको अस्कर यात्रा
अस्करका लागि नेपालबाट पठाइएको सिनेमा 'तिनीहरु' यति बेला सिनेमा हलमा छ । प्रकृतिमात्रै होइन, मान्छेको स्वभावसमेतलाई कथित् सामाजिक सोचले कसरी अतिक्रमण गरेको छ, जो...
उद्योगीलाई अप्ठेरो पर्दा मधेस सरकार साथमै हुन्छ : अर्थमन्त्री भट्टराई
सिरहा। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले उद्योगी–व्यवसायीलाई अप्ठेरो पर्दा प्रदेश सरकार अभिभावकका रूपमा साथमा रहने बताएका छन्। नेपाल इँटा उद्योग महासङ्घ मधेस प्रदेशको जनकपुरमा...
भाका अनौठो, शब्द रोचक : यसरी भाइरल भयो ‘भकारीका धान’
यो गीत गाउन गला माझिरहनुपर्दैन । स्वरयन्त्रलाई आरोह–अवरोहमा पुर्याउनु पर्दैन । स्वर सुरिलो र भाका मधुर हुनु पनि जरुरी छैन ।
रसुवा बाढीमा बेपत्ता बिमितको दाबी लिन १२ वर्ष पर्खनु नपर्ने
बीमा प्राधिकरण र जीवन बीमक संघको पहलमा बाढीमा बेपत्ता बिमितका हकमा कानुनी समयभन्दा छिटो भुक्तानी दिने तयारी भएको हो । मुलुकी देवानी संहिता २०७४...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।