कान्समा आठ मिनेट स्ट्यान्डिङ ओभेसन पाएको सिनेमाको अस्कर यात्रा
अस्करका लागि नेपालबाट पठाइएको सिनेमा 'तिनीहरु' यति बेला सिनेमा हलमा छ । प्रकृतिमात्रै होइन, मान्छेको स्वभावसमेतलाई कथित् सामाजिक सोचले कसरी अतिक्रमण गरेको छ, जो जंगली हात्तीभन्दा पनि बढी खतरनाक छ भनी प्रश्न उठाएको छ सिनेमाले ।
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →