खैरो हेराइनसहित बाँकेबाट दम्पती पक्राउ
बाँके । प्रहरीले खैरो हेरोइनसहित बाँकेको नेपालगञ्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१३ घर भएका देशराज चौहान लोनिया र सोही ठाउँ घर भएकी २५ वर्षीया पुजा लोनिया छन् । उनीहरू दम्पती हुन्
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →