इनरुवामा छठ पर्वको रौनक, घाट सजाउन बिहानैदेखि जुटे स्थानीय
सुनसरी । आस्था र निष्ठाको महापर्व छठका लागि सुनसरीको इनरुवा नगरपालिका क्षेत्रभित्रका विभिन्न जलाशयहरूमा पूजास्थल (घाट) निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ। छठ पर्व मनाइने इनरुवाका मुख्य तीन स्थानमा स्थानीय बासिन्दा बिहानैदेखि घाट सरसफाइ र निर्माण
सारांश लम्बाइ: ~37 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →