आजदेखि धरानमा महिला अन्तर्राष्ट्रिय गोल्डकप
सुनसरी । डी-१९ क्लब धरान उपमहानगरपालिका-१९ को आयोजनामा हुने ‘प्रथम धरान महिला अन्तर्राष्ट्रिय गोल्डकप-२०८३’ धरान रङ्गशालामा आज साँझ ६:०० बजेदेखि रात्रिकालीन रूपमा सञ्चालन हुँदैछ । धरानमा पहिलो पटक आयोजना हुन लागेको रात्रिकालीन महिला अन्तर्राष्ट्रिय गोल्डकप फुटबल
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →