नेतृत्वको परीक्षा पदमा होइन, परिणाममा हुन्छ
कहिलेकाहीँ कुनै पुस्तक पढेर सकिँदैन। पुस्तक बन्द गरिसकेपछि पनि त्यसले उब्जाएका प्रश्नहरू मानसपटलमा निरन्तर खेलिरहन्छन्। बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरको ‘टोनी ब्लेयर अन लिडरसिप’ त्यस्तै एउटा गहन कृति हो। पुस्तक पढ्दै जाँदा बारम्बार एउटा आधारभूत प्रश्न उठ्छ–
सारांश लम्बाइ: ~36 शब्द
मूल वेबसाइटमा पूरा समाचार पढ्नुहोस् →