राष्ट्र बैंकले बेच्दैछ सुनको सिक्का र चाँदीका मेडालियन, कहिले र कसरी किन्ने?
महाशाखाका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एउटा सुनको असर्फी किन्न पाइनेछ।
सरकारका प्रवक्ताले भने– पार्टीको निर्देशनपछि दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको हो
काठमाडौँ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको निर्देशनपछि नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी) दान बहादुर कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताएका छन् । बुधबार मन्त्रिपरिषद्...
न्युयोर्कमा डेमोक्र्याटहरूको वर्चस्वः प्रगतिशील उम्मेदवारहरूको ऐतिहासिक जित
अमेरिका । अमेरिकाको मध्यावधि निर्वाचनअन्तर्गत न्युयोर्क राज्यमा डेमोक्र्याटिक पार्टीले शानदार नतिजा निकालेको छ । न्युयोर्क सिटीका महत्वपूर्ण चुनावी प्रतिस्पर्धामा डेमोक्र्याटहरूले वर्चस्व कायम गर्दा वर्तमान...
नक्कली भुटानी शरणार्थी अनुसन्धान ब्युँताएका मनोज केसी बने प्रहरी महानिरीक्षक
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई प्रहरी प्रमुखबाट हटाएर केसीलाई नियुक्त गर्ने निर्णय गरेको हो। कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।
साङ्गीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया उडिन् रचना
काठमाडौँ । लोकप्रिय गायिका रचना रिमाल अस्ट्रेलिया उडेकी छन् । अस्ट्रेलियामा हुने ‘नेपाल फेस्टिभल सिड्नी’ र ‘नेपाल फेस्टिभल तास्मानिया’ मा साङ्गीतिक प्रस्तुति दिन उनी...
नवीकरणीय ऊर्जालाई स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छः ऊर्जामन्त्री श्रेष्ठ
सरकारले एलपी ग्यासमुक्त पालिकाको अवधारणालाई पनि अगाडि बढाउने तयारी गरिरहेको भन्दै उनले यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभइ स्थानीय तहको आर्थिक विकास, ऊर्जामा...
दाङमा मौलाउँदो व्यावसायिक फूलखेती
दाङ। दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ। तिहार तथा शुभ दीपावलीजस्ता सांस्कृतिक चाडपर्वलाई लक्षित गरी यहाँका किसानले सयपत्री फूलखेती गर्न थालेका...
२२ वर्षमा साढे ५ गुणाले बढ्यो अदालतमा मुद्दा
सर्वोच्च अदालतका रजिस्ट्रार बाबुराम दाहालले अदालतमा मुद्दाको चाप बढ्दै गएको बताएका छन् ।
टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र पाँचौंबाट छैटौंमा झरे
१८ कात्तिक, काठमाडौं । नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी...
आइजिपी कार्कीलाई कारबाही गरिएको होइन, जिम्मेवारी हेरफेर गरिएको हो : प्रवक्ता पोखरेल
सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताएको छ।
दानबहादुर कार्की प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त
काठमाडौँ । सरकारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोस्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई पदस्थापन गर्न...
प्रेस काउन्सिल अध्यादेश- सञ्चारमाध्यमको सामाजिक सञ्जालमा पनि पत्रकार आचारसंहिता लागू हुने
सरकारले प्रेस काउन्सिलको क्षेत्राधिकार विस्तार गरेर अध्यादेश ल्याएको छ।
अमेरिकी मध्यावधि निर्वाचनमा किन असफल हुन्छ राष्ट्रपतिको पार्टी ?
न्युयोर्क । अमेरिकामा मंगलबार सम्पन्न भएको मध्यावधि निर्वाचनको मतगणना जारी छ । यी निर्वाचनहरूले राष्ट्रपतिको पद प्रत्यक्ष रूपमा परिवर्तन नगरे पनि यसलाई सत्तासीन राष्ट्रपतिको...
दानबहादुर कार्कीलाई कारबाही होइन, जिम्मेवारी हेरफेर गरेको हो- सरकार प्रवक्ता
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाल प्रहरीका आइजिपी रहेका दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्।
रिपब्लिकनलाई जिताउन कीर्तिमानी खर्च गरेका मस्कको व्यङ्ग्य
मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।...
दानबहादुर कार्की अब प्रधानमन्त्री बालेनको प्रमुख सुरक्षा सल्लाहकार
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आइजिपी पदबाट हटाउने निर्णय गरेको हो।
तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग
बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४ घण्टा बित्न नपाउँदै अर्का...
प्रहरीमा दोहोरियो ०५३ सालको घटना, ३० वर्षपछि बहालवाला आईजीपी हटाइए
काठमाडौँ। नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्ने सरकारको निर्णयले ३० वर्षअघिको प्रहरी प्रशासनमा भएको उथलपुथललाई पुनः स्मरण गराएको छ । तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला...
मापदण्ड विपरीत धुवाँ फाल्ने सवारी चलाउने र फोहोर जलाउनेलाई महानगरले कारबाही गर्ने
महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो ।
नवीकरणीय ऊर्जालाई नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्छ : ऊर्जामन्त्री
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् । वैकल्पिक...
इरानी सभामुखले अमेरिकी चुनावबारे भने- अमेरिकी जनताले युद्धलाई नाईं भने
उनले भनेका छन्, 'यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ भने उसले हाम्रो 'नाईँ' को गम्भीर परिणाम...
सरकारले हटायो आईजीपी कार्की
१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएको छ । उनलाई जिम्मेवारीबाट मुक्त गर्दै सल्लाहकारको रुपमा प्रधानमन्त्री कार्यालय मातहत राख्ने निर्णय...
पूर्वप्रधानमन्त्री सर केयर स्टार्मर सांसद पदबाट पनि अलग हुँदै
सर केयर स्टार्मरले प्रधानमन्त्री पद छाडेको केही समयमै सांसद पदबाट पनि राजीनामा दिने घोषणा गरेका छन्। उनले अन्तर्राष्ट्रिय मामिला तथा महिला र बालिकाविरुद्धको हिंसा अन्त्यसम्बन्धी काममा ध्यान केन्द्रित गर्ने बताएका छन्। उनको राजीनामापछि होलबोर्न एन्ड सेन्ट प्यानक्रासमा उपनिर्वाचन हुनेछ, जहाँ लेबर पार्टीले आफ्नो परम्परागत गढ जोगाउनुपर्ने चुनौती सामना गर्नेछ।
बाढीपीडित नेपालीका लागि फोक्स्टोन समुदायबाट २४ घण्टामै £२,००० भन्दा बढी सहयोग
नेपालमा बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न फोक्स्टोन नेपाली समुदाय (FNC) ले सञ्चालन गरेको नेपाल बाढी राहत अपिल २०२६ मा पहिलो २४ घण्टामै £२,००० भन्दा बढी रकम संकलन भएको छ। अभियानले £५,००० जुटाउने लक्ष्य राखेको छ। FNC ले बेलायतमा रहेका नेपाली तथा सहयोग गर्न इच्छुक सबैलाई आफ्नो क्षमताअनुसार योगदान गर्न र अभियानलाई परिवार, साथीभाइ तथा सामाजिक सञ्जालमार्फत अधिकतम शेयर गर्न आग्रह गरेको छ। हरेक सानो योगदानले पनि विपद्मा परेका नेपाली परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
मेस्सीको युगमा पूर्णविराम: अर्जेन्टिनाका महान् कप्तानले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास
अर्जेन्टिनाका महान् फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। ३९ वर्षीय मेस्सीले अर्जेन्टिनाका लागि २०७ खेलमा १२५ गोल गरेका छन्। कतारमा भएको २०२२ विश्वकप जिताउँदै ऐतिहासिक सफलता दिलाएका मेस्सीले अब राष्ट्रिय टोलीलाई आफूले दिन सक्ने सबै कुरा दिइसकेको बताएका छन्।
१२ वर्षपछि फेरि गुञ्जिँदैछ फुटबलको जोश, फोक्स्टोनमा नेपाली समुदायको भव्य प्रतियोगिता
१२ वर्षपछि फोक्स्टोन नेपाली कम्युनिटी (FNC) ले FNC Football Tournament 2026 आयोजना गर्दैछ। आगामी १२ सेप्टेम्बर २०२६ मा हुने प्रतियोगितामा मुख्य, भेटेरान र सुपर भेटेरान गरी तीन विधामा नेपाली तथा गोर्खा समुदायका टोलीहरू सहभागी हुनेछन्। प्रतियोगिताले खेलकुदसँगै नेपाली समुदायबीच मित्रता, एकता र पुस्ताबीचको सम्बन्ध बलियो बनाउने उद्देश्य राखेको छ। सहभागी हुन चाहने टोलीहरूले FNC को आधिकारिक वेबसाइटमा टोली दर्ता गर्न सक्नेछन्।